महंगोमा किनेको बिजुली उद्योगलाई सस्तोमा दिन सकिँदैन: ऊर्जामन्त्री

जलस्रोत उर्जा तथा सिंचाइ मन्त्री पम्फा भुसालले महँगो मुल्यमा विद्युत खरिद गरेर उद्योगलाई दिन नसकिने बताएकी छन् । स्वतन्त्र उर्जा उत्पादक संघ(इपान) को कार्यक्रममा मन्त्री भुषालले उद्योगीहरू नेपाल बिद्युत प्राधिकरणले

जीवन बीमा कम्पनी पुराना पोलिसीमा केन्द्रित, नयाँ व्यवसाय ७% ले घट्यो

काठमाडौं । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीले नयाँ व्यवसायलाई भन्दा पनि नवीरकण व्यवसायलाई बढी जोड दिएका छन् । जीवन बीमा कम्पनीहरुले नयाँ पोलिसी बिक्रीलाई भन्दा पनि नवीरकण बीमाशुल्कलाई प्राथमिकता दिएका

प्रधानमन्त्री देउवाको भारत भ्रमण उपलब्धिमूलकः निजी क्षेत्र

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणलाई नेपाल तथा भारतका निजी क्षेत्रका उद्योगी व्यवसायीले निकै सफल र उपलब्धिमूलक भएको दाबी गरेका छन् । विगत केही वर्षदेखि उच्च राजनीतिकस्तरमा संवाद

६० हजार तलब हुनेले ३० प्रतिशत कर तिर्नुपर्ने, नयाँ बजेटमा स्ल्याव परिवर्तन गर्ने तयारी

नेपालमा निजी बैंकमा जुनियर अधिकृतको रुपमा काम गर्ने व्यक्तिले नेपाल सरकारको मुख्य सचिव भन्दा बढी कर तिर्ने गर्छन् । काठमाडौं । नेपालमा मासिक ६० हजार रुपैयाँ कमाउने व्यक्तिले सरकारलाई ३०

विदेशी मुद्रा सञ्चिती घट्दै जाँदा नेपालमा भनेजति पेट्रोल किन्न पाइएला ?

काठमाडौं । चैत १३ गते नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई पेट्रोलियम पदार्थको खपत घटाउने नीति कार्यान्वय गर्न सुझाव दियो । १० बुँदामा दिइएका सुझाव कार्यान्वयनमा ढिलाइ भए

कागजजन्य वस्तुको निर्यातमा रेकर्ड, ८ महिनामा १ अर्ब बढीको निर्यात

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालले हालसम्मकै उच्च निर्यात गर्न सफल भएको छ । आन्तरिक उत्पादित वस्तुको निरन्तर घट्दै गएको अवस्थामा काजजन्य वस्तुको निर्यातले भने निर्यातमा

२ वर्षमा थपिए १ करोड फोरजी प्रयोगकर्ता, २१२% ले वृद्धि

काठमाडौं । कोरोना संक्रमणका पछिल्लो दुई वर्षमा मोबाइल इन्टरनेट चलाउने ग्राहकको संख्या उल्लेख्य रुपमा बढेको छ । नेपालमा कोरोना सक्रमण शुरु भएपछि २०७६ चैतदेखि २०७८ पुससम्म मोबाइल ब्रोडव्यान्ड इनटरनेट चलाउने

राष्ट्र उत्थान र इमर्जिङ नेपालले यसरी बनाउँदै छन् लगानीकर्तालाई मालामाल

काठमाडौं । सेयर बजारमा निरन्तरको गिरावट कायमै छ । तर अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लाग्दै गर्दा राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको सेयर मूल्य भने निरन्तर उकालो लाग्दै गएको

डेटा बिक्री गर्ने नेप्सेको विनियमावली सेबोनमा, क-कसले पाउँछन् किन्न ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आफूसँग भएको डेटा बिक्री गर्नका लागि बनाएको विनियमावली नेपाल धितोपत्र बोर्डमा पुगेको छ । नेप्सेले गत माघ दोस्रो साता आफूसँग भएको डेटा बिक्री गर्न

वीरगञ्जका मेयरको चुनावी प्रतिबद्धता कागजमै सीमित, आफैं सन्तुष्ट छैनन् सरावगी

काठमाडौं । साढे चार वर्षअघि गैर राजनीतिक पृष्ठभूमिबाट वीरगञ्ज महानगरपालिकाका मेयर बनेका विजय कुमार सरावगीको कार्यकाल सकिन लागेको छ । आगामी वैशाख ३० गते हुने चुनावले वीरगञ्ज महानगरपालिकाले मेयरको रुपमा