विदेशबाट पैसा पठाउनेलाई आईपीओमा आरक्षण, मापदण्ड बनाइँदै

काठमाडौं । विदेशबाट वैधानिक रुपमा पैसा पठाउने नेपाली नागरिकलाई सरकारले सार्वजनिक निष्काशन (आइपीओ) मा आरक्षण दिने भएको छ ।  रोजगारीका लागि विदेशमा रहेका र नेपालमा वैधानिक रुपमा पैसा पठाउने  नेपाली

अर्थतन्त्र जोगाउन अर्थमन्त्रीलाई गभर्नरका १५ बुँदे सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई अर्थतन्त्र जोगाउन १५ बुँदे सुझाव दिएका छन् । सुझावमा जोरविजोर प्रणालीबाट गाडी चलाउनेदेखि लिएर भन्सार बढाउनेसम्मका सुझाव छन् ।

उधारो कारोबार बढ्दा ब्रोकर तनावमा, लगानीकर्ताले १० दिनसम्म पाएनन् पैसा 

काठमाडौं । काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट आइरहँदा ब्रोकर कम्पनीको उधारो पनि बढ्दै गएको छ । उधारो कारोबार बढ्दै गएपछि ब्रोकर कम्पनी चल्न नसक्ने स्थितिमा पुग्न थालेका छन् । 

स्वदेशी वस्तुको प्रयोग विरामी अर्थतन्त्रको अचुक औषधि हो

२०७८ साल चैत २१ गते नेपाल राष्ट्र बैंकबाट बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर बिभिन्न बिलासी बस्तुहरुको आयतको लागि बैंकको कर्जा रोक्न तथा प्रतितपत्र जारी नगर्नको लागि मौखिक निर्देशन गरेपछि दिउँसोदेखि

विदेशी मुद्रा भित्राउन वाणिज्य बैंक र टेलिकमको आइपीओ एनआरएनलाई बिक्री गर्ने प्रस्ताव

काठमाडौं । विदेशी सन्चिती रकम घट्दै गएपछि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको साधारण सेयर विदेशमा बस्ने नेपालीलाई बिक्री गर्ने प्रस्ताव आएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले मंगलबार बोलाएको उच्च

आयात कडाइ गर्दा पनि लक्ष्य अनुसार भन्सार उठ्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयात कडाइ गर्दा समेत भन्सार विभागले लक्ष्य अनुसार राजस्व संकलन गरिरहेको छ ।  चैत २१ गते सम्म भन्सार विभागले ३ खर्ब ८२ अर्ब रुपैयाँ राजस्व

पुँजी वृद्धिको योजना बनाउन बीमा कम्पनीलाई भ्याइनभ्याईः हकप्रद र बोनस सेयरबाट पुँजी पुर्याउने

काठमाडौं । बीमा कम्पनीहरूले तोकिएको समयमा पुँजी पुर्याउनका लागि हकप्रद र बोनस सेयरको बाटो रोज्ने भएका छन् । एकैपटक धेरै पुँजी वृद्धि गर्नुपर्ने र समय छोटो भएका कारण कम्पनीहरूले हकप्रद

राष्ट्र बैंकको एक्सनपछि अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल

काठमाडौं । अर्थतन्त्रमा समस्या देखिएपछि अर्थमन्त्री जनार्दन शर्माले उच्चस्तरीय छलफल गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ तथा योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल र राष्ट्र

भारतमा एचडीएफसी र एचडीएफसी बैंकबीच हालसम्मकै ठूलो मर्जर

एजेन्सी । भारतमा हालसम्मकै सबैभन्दा ठूलो मानिएको बैंकिङ क्षेत्रमा मर्जर भएको छ । सबैभन्दा ठूलो बैंक अझै ठूलो भएको छ । वित्तीय क्षेत्रमा थप स्थायीत्व दिने एवं बढावा प्रदान गर्ने

बैंकरसँग राष्ट्र बैंकको अनुरोध: देशलाई श्रीलंका हुनबाट बचाऔं, यी वस्तु आयात गर्न एलसी नखोल्नू

काठमाडौं । सोमबार दिउँसो एक्कासी राष्ट्र बैंकले बैंकका सीइओहरुलाई राष्ट्र बैंक बोलायो । बैंक सुपरिवेक्षण विभागले बैंकरलाई पठाएको म्यासेजमा आज अपरान्ह ३:४५ बजे राष्ट्र बैंक आउनू भन्ने लेखिएको थियो ।