सेयर बजार र घरजग्गाको असर राजस्वमा, आन्तरिक राजस्व

निक्षेपको ब्याजदर बढ्दा ब्याज आयको कर संकलन गत वर्ष भन्दा ४४ प्रतिशतले बढे पनि आयकर गत वर्षभन्दा १० प्रतिशत कम संकलन हुँदा सरकारलाई गत वर्ष बराबर पनि राजस्व उठाउन हम्मेहम्मे

कृषिक्षेत्रमा अनुदान बढिरह्यो, उत्पादन घटिरह्यो, अनुदान रोक्नुपर्छ: महालेखा

काठमाडौं । सरकारले हरेक वर्ष उत्पादन बढाउन कृषिक्षेत्रमा ठूलो रकम अनुदान दिँदै आएको छ । चालू आर्थिक वर्षमा पनि कृषिलाई उच्च प्राथमिकता राखेर बजेट विनियोजन गरिएको छ । सरकारले आयात

स्वास्थ्य बीमा: आम्दानीभन्दा खर्च बढी

काठमाडौं । महालेखापरीक्षकले प्रिमियमभन्दा खर्च बढी भएकाले दिगो रुपमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चलान गर्न कठिनाइ हुनसक्ने निष्कर्ष निकालेको छ । बीमा कार्यक्रममा बोर्ड स्थापना भएदेखि हालसम्म ५९ लाख ८८ हजार

चन्द्र ढकालः बैंकको जागिरेदेखि उद्योग वाणिज्य महासंघको अध्यक्षसम्म, यस्तो छ संघर्षको कथा

काठमाडौं । २०४५ सालमा वाणिज्य बैंकमा जागिर सुरु गर्दा चन्द्र ढकालले सोचेका पनि थिएनन् कि भविष्यमा व्यवसायी बन्छु भनेर । तर, जागिर गर्दागर्दै व्यवसायमा लागे । जागिर र व्यवसाय सँगसँगै

एसएलएफमा महालेखाको प्रश्नः राष्ट्र बैंकका कारण बैंकहरु नाफामुखी भए

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई तत्कालीन तरलता व्यवस्थापनका लागि दिने गरेको स्टयान्डिङ लिक्विडिटी फेसिलिटी (एसएलएफ) सुविधामा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । आर्थिक वर्ष २०७८/७९ को ६० औं

उमेशलालको भावुक भाषण: महामूर्ख रहेछु म !

६/७ महिनादेखि हामी चुनावमा होमिएका थियौं । लड्दै भीड्दै, अनेक ठक्कर खाँदै र मुठभेड गर्दै आज यो स्थानमा आइपुगेका छौं । करिब ०.५ का कारण र मेरा वस्तुगतका साथीहरुले गर्दा

सिंहदरबार-बागदरबार टकराव: हजारौं समस्या अझै आउँछन्

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले गत शनिबार सिंहदरबारको फोहोर नउठाउने घोषणा गरे । आइतबारदेखि महानगरपालिकाले मुख्य शक्तिकेन्द्र शीतलनिवास, बालुवाटार र सिंहदरबारबाट फोहोर व्यवस्थापन गरिरहेका कम्पनीलाई फोहोर नउठाउन

एफएनसीसीआई निर्वाचन: कुन प्रदेशमा को विजयी ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आजसम्पन्न निर्वाचनको मतगणना जारी छ । बुधबार राति साढे ८ बजेबाट सुरु भएको मतगणनाको नजिता आउन सुरु गरेको छ । पछिल्लो अपडेट अनुसार कोशी

महिन्द्रा ब्रान्डको सवारी साधन बेच्ने कम्पनीले गर्‍यो १३ अर्बको व्यापार

काठमाडौं । महिन्द्रा ब्रान्डको सवारी साधन बेच्ने अग्नी इनकर्पोरेट प्रालिले १२ अर्ब ९३ करोड बढीको व्यापार गरेको छ । सन् २०२१ को तुलनामा २०२२ मा कम्पनीको व्यापार बढेको हो ।

महासंघमा अब मेरो भूमिका सल्लाह दिने मात्रै रहनेछ: शेखर गोल्छा

काठमाडौं । कार्यकाल सकिएर बिदा हुन लागेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्नो चार वर्षे कार्यकालमा नीजि क्षेत्रको सम्मान बढाउने र नीजि क्षेत्रलाई काम गर्ने वातावरण बनाउने कुरामा