५३ प्रतिशत अभिकर्ताको मात्रै इजाजतपत्र नवीकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र लिएका बीमा अभिकर्ताहरुमध्ये ५२.५७ प्रतिशतले मात्रै समयमै आफ्नो इजाजतपत्र नवीकरण गरेका छन् । प्राधिकरणका अनुसार चैत मसान्तसम्ममा २ लाख २१ हजार ८६६ जना बीमा

आर्थिक मन्दीको असरः बैंकहरुको खराब कर्जा १४७.५४ प्रतिशतले बढ्यो, सबैभन्दा बढी हिमालयनको

काठमाडौं । आर्थिक मन्दीको असर बैंकमा देखिएको छ । अर्थतन्त्रमा देखिएको संकुचनका कारण कर्जा असूली हुन नसक्दा त्यसको प्रत्यक्ष असर बैंकको वित्तीय विवरणमा परेको देखिएको छ । सञ्चालनमा रहेका सबै

लयमा फर्किंदै पर्यटन

काठमाडौं । प्रचुर पर्यटकीय सम्भावना भएर नेपालको पर्यटन क्षेत्र यसै पनि कछुवा गतिमा थियो । सन् २०१९ को अन्तिम दिन चीनबाट सुरु भएको कोभिड‑१९ महामारी विश्वभर फैलिँदा नेपालको पर्यटन क्षेत्र

वाणिज्य बैंकको नाफा ११.६७ प्रतिशतले बढ्योः १४ बैंकको बढ्यो, ७ वटाको घट्यो, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा वाणिज्य बैंकको नाफा ११.६७ प्रतिशतले बढेको छ । बैंकहरुले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय अवस्था अनुसार बैंकहरुको नाफा औषतमा ११.६७ प्रतिशतले बढेको छ

खर्च कटौतीमा अर्थको एक्सन- चैतसम्म काम सुरु नभएका २० अर्बका परियोजना रोक्न विभिन्न मन्त्रालयलाई सर्कुलर

निरन्तर चालू खाता घाटामा गएपछि अर्थ मन्त्रालयले रातो किताबमा समेटिका तर, हालसम्म कार्यान्वयनमा नगएका २० अर्ब रुपैयाँ बराबरको आयोजना स्थगित गर्ने निर्णय गरेको छ । काठमाडौं । संघीय सरकारको केन्द्रीय

कमसल धितो राखेर कर्जा दिँदा कृषि विकास बैंकको ९२.६०% साँवा नै उठेन

काठमाडौं । कृषि विकास बैंकले कमसल धितोको आधारमा ऋण प्रवाह गरेको पाइएको छ । कमसल धितोमा ऋण दिँदा ९२.६० प्रतिशत साँवा नै असुल नभएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । महालेखलाको

सम्भावित जोखिम व्यवस्थाका लागि बैंकहरुले छुट्याएको रकम ३२ प्रतिशत बढ्यो, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले सम्भावित जोखिम व्यवस्था (लोन लस प्रोभिजन) का लागि छुट्याएको रकम बढ्दै गएको छ । एक वर्षको अवधिमा बैंकहरुले लोन लस प्रोभिजनका लागि छुट्याएको रकम ३२.०९ प्रतिशतले

बीमा कम्पनीलाई पुँजी वृद्धिको मौका, हकप्रद सेयर जारी गर्ने सुविधा पाउँदै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई पुँजी वृद्धि गर्ने मौका दिने भएको छ । प्राधिकरणले असार मसान्तसम्म कम्पनीहरुलाई पुँजी बढाउने समय थप गरिदिएको हो । कम्पनीहरुलाई २०७९ चैत मसान्तसम्म

अर्थ मन्त्रालयमा महासंघ अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको सम्बन्ध ‘छताछुल्ल !’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको सम्बन्ध अर्थ मन्त्रालयमा छताछुल्ल भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेट्न पुगेका बेला अध्यक्ष

बाहिरी चक्रपथ आयोजनामा जग्गा अधिग्रहणका लागि मात्रै ३ खर्ब बढी रकम चाहिने

काठमाडौं । बाहिरी चक्रपथ आयोजना निर्माणका लागि आवश्यक जग्गाको अधिग्रहणका लागि मात्रै ३ खर्ब बढी रकम चाहिने देखिएको छ । महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको ६०औं वार्षिक प्रतिवेदनले हालको जग्गाको मूल्यअनुसार