बालेनलाई शहरी विकास मन्त्रीको जवाफ: फोहोर देखाएर राजनीति

काठमाडौं । शहरी विकास मन्त्री सीता गुरूङले फोहोरलाई देखाएर राजनीति नगर्न आग्रह गरेकी छन् । मन्त्री गुरुङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि मन्त्रालयलको समन्वय गर्ने मात्रै जिम्मेवारी रहेको बताइन् । फोहोर

मूल्य घटाएर घरजग्गा बिक्री गर्दै व्यवसायी, अपार्टमेन्टको मूल्य २५ लाख रुपैयाँसम्म घट्यो

काठमाडौं । आर्थिक मन्दीले घरजग्गा बिक्री नहुँदा घरजग्गा व्यवसायीहरु मारमा परेका छन् । बजारमा मन्दी छाउँदा घरजग्गा बिक्री नभएपछि व्यवसायीले घरजग्गाको मूल्य घटाएर ग्राहकहरुलाई आकर्षित गरिरहेका हुन् । तरलता अभावसँगै

निर्जीवन बीमा कम्पनीले संकलन गरे २५ अर्ब ८७ करोड बीमाशुल्क

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब ७ करोड ३३ लाख रुपैयाँको कुल व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १ लाख

विजय डिष्टिलरीको व्यापार २२ प्रतिशतले घट्यो

काठमाडौं । विभिन्न प्रकारका भोड्का बेच्ने जाउलाखेल ग्रुप अफ इन्डष्ट्रिजअन्तर्गतको विजय डिष्टिलरी प्रालिकाे व्यापार २२.१४ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा २२.१४ प्रतिशतले

प्राधिकरण महानिर्देशक अधिकारी उपमहानिर्देशक बढुवाका लागि सिफारिस, नियमावलीविपरीत बनाइयो पदपूर्ति समिति

नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरुको सेवाका सर्त र सुविधासम्बन्धी नियमावली २०५६ को प्रावधानविपरीत पद पूर्ति समिति बनाएर प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई उपमहानिर्देशकमा बढुवाका लागि सिफारिस गरिएको छ । काठमाडौं ।

महालक्ष्मी वायर एण्ड केबलले एक वर्षमा गर्‍यो २ अर्ब २० करोड व्यापार, आम्दानी ३०%ले घट्यो

काठमाडौं । कान्तिपुरसहित अन्य दुई ब्रान्डमा वायर एण्ड केबल बेच्ने महालक्ष्मी वायर एण्ड केबल इन्डष्ट्रिज प्रालिको आम्दानी ३० प्रतिशतले घटेको छ । कम्पनीको सन् २०२१ को तुलनामा सन् २०२२ मा

भित्री कारोबार गर्ने अनिल रुंगटालाई किन जोगाउन खोज्दै छ धितोपत्र बोर्ड ?

काठमाडौं । राधी विद्युत् कम्पनीका तत्कालीन अध्यक्ष अनिलकुमार रुंगटाले कानुनविपरीत सेयर बिक्री गरेको तथ्य सार्वजनिक भइसक्दा पनि नियामक निकाय धितोपत्र बोर्ड मौन देखिएको छ । बोर्डका अध्यक्ष रमेश हमाल रुंगटाले

केयल ग्रुपले एकै वर्षमा गर्‍यो १९ अर्बको व्यापार, नारायणी स्टिलको हिस्सा ५० प्रतिशत

काठमाडौं । नेपाली बजारमा स्टिलजन्य सामग्री बेच्ने केयल ग्रुपले एकै वर्ष १९ अर्बभन्दा बढीको व्यापार गरेको छ । ग्रुपद्वारा सञ्चालित विभिन्न ५ कम्पनीले १९ अर्ब ३१ करोड ४० लाख रुपैयाँको

नयाँ वर्षमा गाडी कम्पनीहरुको अफरः १२ लाख रुपैयाँसम्म छुट

काठमाडौं । नयाँ वर्ष नजिकिएसँगै चार पाङ्ग्रे सवारी साधन कम्पनीहरूले नयाँ वर्ष लक्षित विभिन्न प्रकारका योजना सार्वजनिक गरेका छन् । कम्पनीहरूले नयाँ वर्ष २०८० को अवसरमा विभिन्न छुटसहित अफर सार्वजनिक

उत्पादनमूलक क्षेत्रलाई पुनर्कर्जा दिने गभर्नरको आश्वासन, वैशाखमै ३५ अर्ब दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उत्पादनमूलक उद्योगलाई पुनर्कर्जामार्फत् सहजीकरण गर्ने बताएका छन् । गभर्नर अधिकारीलाई भेट्न पुगेका उद्योगी व्यवसायीलाई होटल, जलविद्युत् लगायतका उत्पादनमूलक क्षेत्रमा कोरोना महामारीको क्रममा