महासंघमा सर्वसम्मत नेतृत्वको पहल गर्दै वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले चैत २८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गरेका छन् । महासंघको

महासंघका वरिष्ठ उपाध्यक्षका प्रत्यासी श्रेष्ठको बाचाः जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठ तथा उनको टिमले औपचारिक रुपमा टिम घोषणा गर्दै आफ्नो समूहको वाचापत्र सार्वजनिक गरेको छ । वाचापत्र सार्वजनिक

विश्वका सबैभन्दा धनी व्यक्तिहरूमा अमेरिकीको बाहुल्य, १० मध्ये ७ अर्बपति अमेरिकी

एजेन्सी । सन् २०२३ मा विश्वका सबैभन्दा धनी व्यक्तिहरूको सूची भएको छ । फोर्ब्सले जारी गरेको उक्त सूचीमा विश्वका शीर्ष १० धनी व्यक्तिहरूमध्ये ७ जना अमेरिकी रहेका छन् । शीर्ष

गत वर्षभन्दा करिब ४० अर्बले बढ्यो विनोद चौधरीको सम्पत्ति, विश्वका १६४७ औं धनी

काठमाडौं । नेपालका एकमात्र अर्बपति विनोद चौधरीको सम्पत्ति एक वर्षमा ३० करोड अमेरिकी डलरले वृद्धि भएको छ ।यससँगै प्रतिनिधि सभासदस्य समेत रहेका चौधरी विश्वका १६४७ औं धनी बनेका छन् ।

उद्योग वाणिज्य महासंघ निर्वाचन: ६४ पदका लागि ११८ जनाको उम्मेदवारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि ६४ पदमा ११८ जनाले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराएकामध्ये लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ र द्विराष्ट्रिय सदस्यमा

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत चैत ५ गते सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । उक्त दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १०

तुलसी सहकारीका ९ सञ्चालकसहित कर्मचारीविरुद्ध ६७ करोड ८६ लाख रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालक, कर्मचारी र लेखापरीक्षकविरुद्ध मुद्दा दर्ता भएको छ । सहकारीका ९ जना सञ्चालकसहित कर्मचारी र लेखापरीक्षक विरुद्ध मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय मोरङले

उड्डयन क्षेत्रमा सेवाप्रदायक र नियामक निकाय नछुट्याएको भन्दै एडीबीले रोक्यो सवा ३ अर्ब सहयोग

नेपाल सरकारले एसियाली विकास बैंकसँग नीतिमा आधारिक कर्जा (पीबीएल) लिँदा गरेको प्रतिबद्धताअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी सेवाप्रदायक र नियामक निकायको काम गर्न फरक-फरक संस्था स्थापना नगरेको भन्दै २

बैंकको २ अर्ब ७५ करोड ऋण तिर्न पियुषबहादुर तयार, विदेशी भित्र्याएर बन्द रहेको फूलबारी रिसोर्ट फेरि सञ्चालन गर्ने

काठमाडौं । दुई दशकदेखि बन्द रहेको फूलबारी रिसोर्ट फेरि सञ्चालनमा आउने भएको छ । सञ्चालक पियुषबहादुर अमात्यले अन्तत: विदेशी साझेदार भित्र्याएर रिसोर्ट सञ्चालन गर्ने भएका हुन् । अन्तर्राष्ट्रिय चेन होटल

अञ्जन र उमेशलालको संयुक्त उपाध्यक्षको उम्मेदवार भरत आचार्य, ज्योत्स्नासँग पनि छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले एसोसिएट उपाध्यक्षमा भरतराज आचार्यलाई अघि सारेका छन् । अञ्जनको टिमबाट एसोसिएट उपाध्यक्षको उम्मेदवारी दिएका