अर्थमन्त्रीसँग छलफलका लागि गभर्नर अर्थ मन्त्रालयमा

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महत नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग अर्थ मन्त्रालयमा छलफलमा जुटेका छन् । छलफलमा मन्त्रालय र राष्ट्र बैंकका उच्च अधिकारीको पनि सहभागिता छ ।

जीवन बीमा व्यवसायलाई नवीकरण बीमाशुल्कको टेवा

काठमाडौं । आर्थिक मन्दीको असर जीवन बीमा व्यवसायमा पनि देखिन थालेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क (नयाँ व्यवसाय) घटेको छ ।

मिटरब्याजीको फन्दाबाट कहिले उम्किएलान् सर्वसाधारण ? पाँच बुँदेले दिन्छ त न्याय ?

काठमाडौं । सरकारले गत शनिबार मिटरब्याज पीडित संघर्ष समितिसँग पाँच बुँदे सहमति गर्‍यो । सहमितको अन्तिम बुँदामा रहेको ‘बुँदा नम्बर २ बमोजिम आयोग गठन भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिने’बाहेकका चार

ज्ञानेन्द्रलाल प्रधानलाई ७५ हजार जरिवाना, १० वर्षसम्म सूचीकृत संस्थाको सञ्चालक बन्न रोक

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडका तत्कालिन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले कानून विपरित सेयर बिक्री गरेको पुष्टी भएपछि नेपाल धितोपत्र बोर्डले कारबाही गरेको छ । आइतबार बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको

तीन वर्षमा चाँदीको मूल्य शतप्रतिशत बढ्यो, खपतमा छैन प्रभाव

काठमाडौं । तीन वर्षमा चाँदीको मूल्य शतप्रतिशत बढेको छ । कोरोना अघिसम्ममा चाँदी प्रतितोला ७ सय रुपैयाँमा किनबेच हुँदै आएकोमा अहिले १४ सय नाघेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका

धितोपत्र बोर्डका अध्यक्षलाई अर्थमन्त्रीले सोधे- पुँजी बजारमा देखिएका समस्या कसरी समाधान गर्ने ?

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महत र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालबीच पुँजी बजारमा देखिएका समस्या कसरी समाधान गर्ने विषयमा छलफल भएको छ । सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री

अर्थमन्त्री महतसँग सेयर लगानीकर्ताको ८१ बुँदे माग

काठमाडौं । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाश शरण महतसँग ८१ बुँदे सुझाव दिएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ, पुँजीबजार फोरमले अर्थमन्त्री डा. प्रकाश शरण महत समक्ष नेपालको पुँजीबजार बिकास

जयनगर-कुर्था रेलको एक वर्षः ८ करोड आम्दानी, ५० करोड खर्च

वीरगञ्ज । जयनगर–कुर्था खण्डमा नियमित रेल सेवा सञ्चालन भएको आज एक वर्ष पूरा भएको छ । गत २०७८ साल चैत १९ गते नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री

तीन वर्षपछि काठमाडौं-ल्हासा सीधा उडान खुल्दै

काठमाडौं । काठमाडौं-ल्हासा सीधा उडान सुरु गर्न चीन सरकार सकारात्मक देखिएको छ । चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा भएको छलफलमा चिनियाँ प्रतिनिधी मण्डल कोरोना महामारपछि बन्द

‘इन्टरकन्टिनेन्टल होटल ग्रुप’ को चेन होटल नेपाल भित्रियो, पौने २ अर्ब लगानीमा टंगालमा बन्ने

काठमाडौं । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त इन्टरनेसनल होटल ब्रान्ड ‘इन्टरकन्टिनेन्टल होटल ग्रुप’ (आईएचजी) को चेन होटल नेपालमा भित्रिएको छ । अन्तर्राष्ट्रिय बजारमा ‘होलिडे इन एक्स्प्रेस’ ब्रान्डको मध्यम प्रकारका होटल सञ्चालन गर्दै आएको