राष्ट्रिय गौरवका आयोजना: लाजको भारी

काठमाडौँ । ‘मेगा परियोजना’लाई कति प्राथमिकता दिइएको छ भन्ने कुरा कहिले र कसरी ती परियोजना सम्पन्न हुन्छन् भन्नेले देखाउँछ । संसारमा त्यस्ता देश कमै होलान्, जहाँ मुलुकको समृद्धिसँग जोडिएका परियोजना

‘ब्याजदरका नाममा साढे ४ करोड खातावालमाथि आक्रमण भयो, खराब कर्जा बढ्यो’

काठमाडौ । नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले ब्याजदरका नाममा समग्र औद्योगिक क्षेत्र र ४ करोड खातावालमाथि आक्रमण भएको बताएका छन् । बिहीबार पत्रकार

उधारो नउठेपछि बैंक ग्यारेन्टी दाबी गर्ने क्रम ह्वात्तै बढ्यो, दबाबमा बैंकहरु

उधारो उठाउन ठूला व्यवसायीले बैंक ग्यारेन्टी दाबी गर्ने क्रम बढेपछि बैंकले नियमित साँवा ब्याज नतिरेका ऋणीलाई फोर्स लोन दिँदै रकम भुक्तानी गर्नुपरेको छ । जसका कारण बैंकहरु दबाबमा परेका छन्

स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव माग, कसरी लिन सकिन्छ ऋण ?

काठमाडौं । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ । ‘स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९’ जारी गर्दै सरकारले स्टार्टअप व्यवसायका लागि बढीमा २५ लाख

अपार्टमेन्ट किनबेच ३१ प्रतिशतले घट्यो, बिक्री बढाउन उपहार दिँदै व्यवसायी

काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा अपार्टमेन्टको किनबेच ३१ प्रतिशतले घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार गत वर्षको ८ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा अपार्टमेन्टको

कृषिमा आश्रित जनसंख्या ५० प्रतिशत बढी हुँदा पनि भारतीय तरकारीमा निर्भर नेपाली भान्सा

काठमाडौं । कुनै समय थियो हामीलाई आफ्नै खेतबारीमा उत्पादित तरकारीले पुग्थ्यो । मकै, चामल, गहुँदेखि मौसमी तरकारी र फलफूल सायदै किन्न पर्दथ्यो । भान्सामा केही सीमित वस्तुबाहेक कृषिजन्य उत्पादनको आयात

ताप्लेजुङमा १६६ मेगावाटको सुपर तमोर जलविद्युत आयोजना बन्ने

काठमाडौं । कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा सपुर तमोर जलविद्युत आयोजना बन्ने भएको छ । विद्युत विकास विभागले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सुपर तमोर जलविद्यूत आयोजना बनाउनका लागि अनुमति पत्र माग्दै दरखास्त

रासायनिक मल, पेट्रोलियम पदार्थ र सुनबाहेक अधिकांश वस्तुको आयातमा कमी

काठमाडौं । रासायनिक मल, पेट्रोलियम पदार्थ र सुनबाहेक अधिकांश वस्तुको आयातमा कमी आएको छ । चालू आर्थिक वर्षको ८ महिनामा गत वर्षको सोही अवधिको तुलनामा अधिकांश वस्तुको आयात घटेको हो

राष्ट्र बैंकलाई प्रश्न- बेथिति रोकिएन भनेर लघुवित्तको लाभांश सीमा १० प्रतिशतमा झार्ने ?

काठमाडौं । उदाहरण १: नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले माघ ९ गते ३८.५ प्रतिशत लाभांश घोषणा गर्‍यो । त्यस दिन २२ सय रुपैयाँ प्रतिकित्ताका दरले जम्मा १४६ कित्ता

जीवन बीमा कम्पनीको व्यवसाय ९३ अर्ब ७५ करोडमाथि, ११ वटाको बढ्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको आठ महिना अर्थात् फागुन महिनासम्ममा ९३ अर्ब ७५ करोड रुपैयाँको व्यवसाय गरेका छन् । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १.६८