विषयगत मन्त्रालयको अधिकारमा कैंची लगाउँदै कानुन संशोधन गर्ने

काठमाडौं । अर्थ मन्त्रालयले विषयगत मन्त्रालयको अधिकार कटौती गर्ने गरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गर्ने प्रस्ताव गरेको छ । ऐनको दफा १० उपदफा ३ मा गर्न लागिएको

२ अर्ब डुबाएर थन्किएका ५ चिनियाँ जहाज निगमलाई ‘निल्नु न ओकल्नु’

काठमाडौं । नेपाल वायुसेवा निगमले चिनियाँ ऋण सहयोगमा भित्र्याएको एमए ६० र वाई १२ नामका पाँच जहाज वर्षौंदेखि थन्काएर राखेको छ । निगमले चिनियाँ जहाज उडाउँदा आव २०७१/०७२ देखि २०७५/२०७६

सरकारले सञ्चालन गर्न योग्य मानेका उद्योगको अवस्था कस्तो छ ?

काठमाडौं । उद्योगको पहिचान, वर्गीकरण र पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापन अध्ययन समितिले अध्ययन गरी तयार पारेको प्रतिवेदनले सञ्चालन गर्न सकिने भनेर सुझाव दिएको उद्योगहरुको वित्तीय अवस्था भने त्यति आशलाग्दो छैन

ईभी प्रयोगमा नेपाली उपभोक्ता आक्रामक, ब्याट्री व्यवस्थापन र नियमनमा सरकार सुस्त

पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनको आयात र खपत बढिरहेको छ । तर सरकार भने बढ्दो ईभीको प्रयोग र त्यसका लागि आवश्यक नियामकीय पक्षमा कमजोर देखिएको छ । काठमाडौं ।

माओवादी नजिकका सहसचिवलाई सरुवा गर्दै अर्थमन्त्रीले ल्याए एमाले निकट कर्मचारी, कांग्रेसमा असन्तुष्टि

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा माओवादी निकट रहेका सहसचिवलाई अर्थ मन्त्रालयबाट सरुवा गर्दै एमाले निकट रहेका कर्मचारीलाई भित्र्याएका छन् । गत साउन १५ गते उपप्रधानमन्त्री समेत रहेका पौडेलले अर्थ

४० जिल्लामा भदौ १ गतेदेखि अडिट हुँदै, कसैले घुस मागे महालेखापरीक्षकलाई सिधै इमेल गर्न सकिने

लेखापरीक्षकले घुस माग्ने गुनासोपछि महालेखापरीक्षकको कार्यालयले अडिट हुने समयमा जुमबाट बैठक गर्ने, इमेलबाट सिधै महालेखापरीक्षकलाई इमेल गर्न सकिने तथा टोल फ्रि नम्बरबाट महालेखापरीक्षकको सचिवालयमा गुनासो टिपाउने नयाँ व्यवस्था सुरु गर्न

निर्जीवन बिमा कम्पनीको नाफा ५२.८०% ले बढ्यो, सरकारीसहित २ कम्पनीको घट्यो

काठमाडौं । गत आर्थिक वर्षमा सञ्चालनमा रहेका निर्जीवन बिमा कम्पनीले ७ अर्ब ४३ करोड १३ लाख ४ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । अघिल्लो आवको असार मसान्तको तुलनामा गत

देशबाटै लखेट्ने धम्की दिएका ट्रम्पसँग किन नजिकिए एलन मस्क ?

एजेन्सी । टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कले सोसल मिडिया प्लेटफर्म एक्समा अमेरिकी पूर्वराष्ट्रपति तथा नोभेम्बरमा हुने राष्ट्रपति चुनावका रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्पको अन्तर्वार्ता गरेको विषयले यतिबेला व्यापक

प्रदेश र महानगरले घोषणा गरेको बजेट दिएनन्, जितेको ५ महिना बित्दा पनि पुरस्कारका लागि खेलाडीको ताकेता

विराटनगर । विराटनगर १९ मा रहेको प्रस्तावित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा चैत पहिलो साता विभागीय टोली त्रिभुवन आर्मी क्लवले कर्णाली प्रदेशलाई ९ विकेटले हराउँदै प्रथम कोशी प्रदेश टी–२० राष्ट्रिय क्रिकेट

नेप्सेमा अख्तियारको छापा, इन्साइडर ट्रेडिङका कागजात नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा छापा मारेको छ । सोमबार बिहान ११ बजे नेप्से पुगेको अख्तियारको टोली साँझ ५ बजेसम्म बसेको थियो । नेप्सेका