अर्थतन्त्र सुधार गर्न उच्चस्तरीय संयन्त्र बनाएर ‘र्‍याडिकल रिफर्म’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र बनाउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रस्ताव स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रसहितको बलियो

तत्कालै पाइने ऋणको नाममा बढिरहेको छ ‘ब्ल्याकमेल’, पैसा तिरिसक्दा पनि आइरहन्छ धम्की

एजेन्सी । ‘इन्स्टेन्ट लोन’ अर्थात तुरुन्त ऋण दिने भन्दै सामाजिक सञ्जालमा आउने पोस्टहरु त तपाईंले देख्नु भएकै होला । नेपालमा पनि सामाजिक सञ्जालका प्रयोगकर्ताहरुको फिडमा यस्ता स्पोन्सर्ड पोस्टहरु बेला बेलामा

कोरियन उपप्रधानमन्त्रीलाई अर्थमन्त्री महतले सुनाए नेपालमा सफल वैदेशिक लगानीको कथा

मोरक्को (मराकेस) । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाइरहेको भन्दै कोरियन कम्पनीलाई पनि लगानी गर्न आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व

एनसेलको आम्दानी सवा २ अर्बले घट्यो, एक वर्षको कमाइ साढे ३७ अर्ब

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल एक्जियटाको आम्दानी घटेको छ । कम्पनीको आम्दानी सन् २०२२ को तुलनामा सन् २०२३ मा घटेको हो । कम्पनीले सन् २०२२ मा ३९

५० अर्ब लगानीमा घरजग्गा व्यवसायीले बृहत् हाउजिङ कम्पनी खोल्दै

काठमाडौं । घरजग्गा व्यवसायीहरुले संयुक्त लगानीमा ५० अर्ब रुपैयाँको वृहत् हाउजिङ कम्पनी खोल्ने भएका छन् ।व्यवसायीहरुले व्यवस्थित आवास विकास गर्नका लागि ५० अर्ब रुपैयाँ लगानीमा वृहत हाउजिङ कम्पनी खोल्ने भएका

विद्युत विधेयक २०८०: कैद बढाउन र सजाय रकम घटाउन ऊर्जा उद्यमीको माग

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भदौ २७ गते संसदमा ‘विद्युत विधेयक २०८०’ दर्ता गरेपछि त्यसका केही व्यवस्थामा संशोधन गर्न निजी क्षेत्रले माग गरिरहेको छ । अहिलेको विधेयक जस्ताको

आठ डाक्टरले उपचार गर्न नसकेको बिरामी अर्थतन्त्र !

पढेका र अर्थतन्त्र बुझेका मान्छेहरु लामो समय अर्थ मन्त्रालयमा नभएका कारण देशको अर्थतन्त्र शिथिल बनेको भन्ने आरोप लाग्दै आएको थियो । अर्थमन्त्री डा. महतको नेतृत्वमा ८ जना विज्ञहरु छन् ।

बजेटमा आर्थिक वृद्धिका हचुवा लक्ष्य, अर्थ मन्त्रालयको ‘पर्फर्मेन्स’ झन् कमजोर

काठमाडौं । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि सार्वजनिक गरेको बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरे तर ४.२५ प्रतिशतमात्र हासिल भयो । त्यसपछिका अर्थमन्त्री

सेटिङमा ‘किर्ते’ कागजात खडा गरी अर्बौंको मल आयात, ‘एसजीएस’ प्रतिवेदन नै नक्कली

फाइनान्सियल एक्सन टास्क फोर्सको (एफएटीएफ) कालोसूची र अमेरिकाको पनि आर्थिक नाकाबन्दीमा परेको इरानबाट किर्ते र नक्कली कागजातको भरमा नेपालमा रासायनिक मल आपूर्ति भइरहेको तथ्य फेला परेको हो । काठमाडौं ।

सेयर बजारबारे मनलाग्दी तालिम दिने बढेपछि सर्टिफिकेट अनिवार्य गर्दै धितोपत्र बोर्ड

काठमाडौं । अब सेयर बजारका बारेमा तालिम दिन अनिवार्य रुपमा सर्टिफिकेट लिनु पर्ने भएको छ । धितोपत्र बोर्डले तिहारपछि पाइलटिङ गरेर काम अघि बढाउने भएको छ । अहिले सेयर बजारका