उडान प्रतिबन्ध खुलाएको बहानामा थप कडाइ, नियामक उल्टो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीमाथि मनसुन समयको बहाना तीन महिनादेखि लगाएको उडान प्रतिबन्ध फुकुवा गरेको छ । प्राधिरकरणले हेलिकप्टर कम्पनीहरूले मनसुनको समयमा स्लिङ, रेस्क्यु, माउन्टेन तथा साइटसिनसहितका

टेरामक्ससम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र ‍बुझाउन निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) परियोजना सम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र समितिलाई बुझाउन निर्देशन दिएको छ । सार्वजनिक लेखा समिमिको शुक्रबार बसेको

नेपालमा आईफोन १५ सिरिजका मोबाइल शुक्रबारदेखि उपलब्ध, कसको कति मूल्य?

काठमाडौं । नेपाली बजारमा आईफोन १५ सिरिज भित्रिएको छ । सेप्टेम्बर २२ बाट अन्तर्राष्ट्रय बजारमा सार्वजनिक रुपमा बिक्री सुरु भएको आईफोन १५ सिरिजको विभिन्न मोडल शुक्रबारदेखि नेपाली बजारमा पनि उपलब्ध

विशाल ग्रुपको युनाइटेड डिस्ट्रिब्यूटरले एकै वर्ष गर्‍यो पौने १४ अर्बको व्यापार, ६ अर्ब ऋण लिँदै

काठमाडौं । विशाल ग्रुपद्वारा सञ्चालित युनाइटेड डिस्ट्रिब्यूटरले एकै वर्ष पौने १४ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ (अपरिष्कृत) व्यापार गरेको

बजारको लयमा हिँड्यो भने चुनौती थपिन्छ, राष्ट्र बैंकले दिएको सुविधा दुरुपयोग गर्दा समस्या आयो

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिन मोरोक्कोको माराकेस पुगेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी केन्द्रीय बैंकले समग्र वित्तीय क्षेत्रमा सुधार गर्न काम गरिरहेको

महँगी नियन्त्रण नहुँदासम्म आर्थिक वृद्धि हुन सक्दैन, ब्याज बढाएर महँगी घटाउने हो: आईएमएफ

मोरोक्को (माराकेस) । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना गर्गिएभाले महँगी नियन्त्रणमा नआउँदासम्म ब्याजदर घटाउन नमिल्ने बताएकी छन् । मोरोक्कोमा माराकेसमा बिहीबार ग्लोबल पोलिसी एजेन्डा २०२३ सार्वजनिक गर्दै

यति एयरलायन्सका अध्यक्ष शेर्पाको लक्जरियस रिसोर्ट सञ्चालनमा आउँदै, डेढ अर्ब लगानी

काठमाडौं । यति एयरलायन्सको कार्यकारिणी अध्यक्ष लाक्पा सोनम शेर्पाको लगानीमा निर्माण भइरहेको लक्जरियस रिसोर्ट आगामी डिसेम्बरबाट सञ्चालनमा आउने भएको छ । करिब डेढ अर्ब लगानीमा निर्माण भएको लक्जरियस ‘शिन्ता मनी

दसैंमा पनि व्यापारीका लागि तातोपानी नाका खल्लो, रसुवामा भने छायो उल्लास

काठमाडौं । दसैं आइसक्दा पनि ठूला व्यापारीको हकमा तातोपानी नाका अझै सहज भएको छैन । नाका सहज नहुँदा दसैंमा अत्यधिक खपत हुने रेडिमेड कपडा, जुत्ता, ज्याकेटलगायतका सामान भित्रिन सकेन ।

जलाशययुक्त आयोजनाको अवधि १० वर्ष बढाउन माग, अनुमति पत्र खारेजमा के चाहन्छ इप्पान ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले जलविद्युत आयोजनाको अवधि बढाउन पहल गर्दै आएको छ । संघीय संसदमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दर्ता गरेको विद्युत विधेयक २०८० मा संशोधन

अर्थतन्त्र सुधार गर्न उच्चस्तरीय संयन्त्र बनाएर ‘र्‍याडिकल रिफर्म’ गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र बनाउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रस्ताव स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रसहितको बलियो