चिनी अभाव हुन नदिन उद्योगबाट सिधै बजारमा ल्याउने

काठमाडौं । सरकारले चाडवाडको समयमा उपभोक्तालाई सस्तो मूल्यमा चिनी उपलब्ध गराउन व्यापारको विभिन्न चरणलाई हटाएको छ । व्यापारका विभिन्न चरण हटाएर उद्योगबाट चिनी ल्याएर सोझै खुद्रा विक्रेतामार्फत बिक्री गर्न लागिएको

कात्तिकमा घटाए अधिकांश बैंकले ब्याज, कसको कति ?

काठमाडौं । कात्तिकमा अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । वित्तीय प्रणालीमा तरलता सहज हुँदै गएपछि बैंकहरुले ब्याजदर घटाएका हुन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ बैंकले कात्तिकका लागि

अवैध होटललाई विदेशी मुद्रा कारोबार अनुमति, नवीकरणबिनै ५ वर्षदेखि याक एण्ड यति सञ्चालनमा

काठमाडौं । अवैधानिक होटललाई नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबारको अनुमति दिएको पाइएको छ । दरबारमार्गमा रहेको पाँचतारे होटल याक एण्ड यतिले नवीकरण बिना नै अवैधानिक ढंगले होटल सञ्चालन गरिरहेको

दसैंतिहार लक्षित योजनाले माइडिया ब्रान्डका सामग्रीको व्यापारमा ३० प्रतिशत वृद्धि

काठमाडौं । लामो इतिहास रहेको माइडिया ब्रान्डले नेपालीहरुको महान् चाड लक्षित गर्दै विभिन्न योजना ल्याएको छ । माइडियाका सामग्री किन्दा पक्का उपहार पाउनेदेखि बिक्रीमा पनि वृद्धि हुने अपेक्षा राखिएको हो

कर्मचारीलाई दसैं भत्ता बाँड्दा सरकार घाटामा !

सरकारले दसैं भत्तासहित कर्मचारीको तलब दिँदा बढेको खर्चसँग आम्दानीको खाडल बढेको छ । आम्दानी र खर्चबीचको ठूलो अन्तरले पनि अर्थतन्त्रमा देखिएको समस्या सानोतिनो रिकभरीबाट हुँदैन भन्ने पुष्टि हुन्छ । काठमाडौं

खसीबोकाको स्वास्थ्य परीक्षण सुरु, स्वस्थलाई ‘हरियो’, अस्वस्थलाई ‘रातो’ रङ, प्रतिकिलो ६८० रुपैयाँ

काठमाडौं । दसैंमा मासुको जोहो गर्न खसीबोका खरिद गर्दै हुनुहुन्छ भने खसीबोकाको सिङमा लगाइएको ‘हरियो’ रंग हेरेर मात्र किन्नुहोला । रंग छुट्याएर खरिद गर्न सक्नुभएन भने तपाईं ठगिन सक्नुहुन्छ ।

चार सुरुङमार्ग निर्माणको अनुमानित लागत ५३ अर्ब, चारवटाको यो वर्ष अध्ययन

काठमाडौं । सरकारले घोषणा गरेको सुरुङमार्गमध्ये चार वटा सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले घोषणा गरेकोमध्ये सुरुङमार्गमध्ये अहिले चारवटा सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन

रसुवा नाकाद्वारा ३ महिनामै राजस्व लक्ष्यको करिब आधा असुली

काठमाडौं । रसुवा भन्सार कार्यालयले चालु आर्थिक बर्षको निर्धारित लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । उक्त कार्यालयले ३ महिनाकै अवधीमा निर्धारित लक्ष्यको झण्डै ५० प्रतिशत राजस्व असुली गरेको हो

वित्तीय सुशासनमा सुधार गर्न नेपाल प्रतिबद्ध: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले वित्तीय सुशासन, पारदर्शितामा नेपाली माटो सुहाउँदो सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का एशिया प्रशान्त हेर्ने उपप्रबन्ध निर्देशक बो लीसँगको

सिटिजन्स बैंकमा ठूला २६ सेयरधनीको २७.२३ प्रतिशत स्वामित्व, कसको कति ?

काठमाडौं । सिटिजन्स बैंकमा २६ जना ठूला सेयरधनी रहेका छन् । २६ सेयरधनीको बैंकमा २७.२३ प्रतिशत सेयर हिस्सा छ । बैंकमा २६ जनाको ३ अर्ब ८६ करोड ६३ लाख ६७