कमसल धितोमा ऋण दिँदा एसबिआई बैंकको डेढ अर्ब

कर्मचारीले घुस खाएर गुठीको जग्गा तथा कमसल धितोमा शिवशिखरका विभिन्न कम्पनीलाई दिएको डेढ अर्ब रुपैयाँ ऋण सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेसँगै जोखिममा परेको छ । काठमाडौं । नेपाल एसबिआई

राष्ट्र बैंकका कर्मचारीको भत्ता साढे १८ प्रतिशतले बढाउने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले कर्मचारीहरुको भत्ता बढाउने तयारी गरेको छ । कर्मचारी युनियनले तलब तथा भत्ता बढाउन दबाब दिएपछि राष्ट्र बैंकको सञ्चालक समितिले सरकारको नीति अनुसार तलब

घरजग्गा धितो मूल्यमा ५० प्रतिशत कर्जा पाइने, अनुपात बढाए पनि कारोबार भने नबढ्ने दाबी

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा धितोमा ५० प्रतिशत कर्जा पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको

काउन्टर साइक्लिकल बफर ०.५% कायम, प्रभु र कुमारीलाई पुँजीकोष पुर्‍याउनुपर्ने दबाब, ४ बैंक सीमानजिक

काठमाडौं । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८०/८१ देखि क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ मा भएको व्यवस्थाअनुसार काउन्टर साइक्लिकल बफर ०.५ प्रतिशत कायम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’

दसैंमा दुई पाङ्ग्रे सवारी खरिदमा छुट: १० लाख र सुनदेखि जापान भ्रमणसम्मको अफर

काठमाडौं । दसैं नजिकिँदै गर्दा दुई पाङ्ग्रे सवारी साधन बिक्री गर्ने कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्नका विभिन्न अफर सार्वजनिक गरेका छन् । नेपालमा विभिन्न प्रकारका मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने कम्पनीहरुले

वाइडबडी उडाउँदा निगमलाई मासिक ३३ करोड घाटा, नाफामा लैजान साझेदार भित्र्याएर आईपीओमै जानुपर्ने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले वाइडबडी जहाज उडाउँदा मासिक ३२ करोड ८० लाख (करिब ३३ करोड) रुपैयाँ घाटा व्यहोरेको छ । वाइडबडी उडाउँदा गत आर्थिक वर्ष २०७९/८० को

१६ सय ४१ मेगावाट क्षमताका ३२ हाइड्रोपावरलाई पीपीए गर्न प्राधिकरणले बोलायो (सूचीसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १६ सय ४१ मेगावाट क्षमताका ३२ वटा जलविद्युत आयोजनालाई विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्न बोलाएको छ । बुधबार आयोजनाका सूची सार्वजनिक गर्दै प्राधकिरणले ३२

गोदाममा १८ हजार टन चिनी भण्डारण, कोक र पेप्सीले पैसा तिरिसकेको उद्योगीको दाबी

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्वदेशी उद्योगले भण्डारण गरी राखेको १८ हजार ८ सय ५१ टन (१ लाख ८८ हजार ५ सय १३ क्वीन्टल) चिनी भण्डारण गरि

मोटरसाइकल र स्कुटरको व्यापार घट्दो, १० वर्षपछिकै कम आयात

काठमाडौं । भूकम्प तथा कोरोना महामारी जस्ता समयमा पनि उच्च कारोबार भएको दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल तथा स्कुटर) को व्यापार अहिले घट्दो क्रममा छ । अर्थतन्त्रमा देखिएको संकुचनका कारण

मुस्ताङ हेलिकप्टर चरम आर्थिक समस्यामा, दायित्व भुक्तानी गर्न नसक्दा दुई महिनादेखि ग्राउन्डेड

कर्मचारीको दायित्व, नियामक निकायलाई बुझाउनुपर्ने सेवा सुविधा नतिरेको र कम्तिमा ३ वटा एयरक्राफ्ट हुनपर्ने नियम विपरित एउटा मात्रै जहाज सञ्चालन गरिरहेको कारण मुस्ताङ हेलिकप्टर चरम आर्थिक संकटमा फसेको छ ।