बीमा कम्पनीका सीइओलाई करोडका गाडी, कुन सीइओ कति

काठमाडौं । संसारभरी नै प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुलाई कम्पनीले महंगा गाडी दिने गर्छन् । नेपालको बीमा क्षेत्रमा काम गर्ने सीइओहरुले करोड पर्ने गाडी चढ्ने गरेको पाइएको छ । कम्पनीहरुले

नेपाल टेलिकमको प्रिपेड फोन अब विदेशमा पनि चल्ने, धरौटी राख्नू नपर्ने

काठमाडौं । नेपाल टेलिकमका प्रिपेड फोन प्रयोगकर्ताहरुलाई खुसीको खबर । अब प्रिपेड फोन विदेशमा पनि चल्ने भएको छ । यसको मतलब तपाईसँग नेपाल टेलिकमको प्रिपेड फोन छ भने विदेशमा पनि

भवानी राणालाई पूर्वअध्यक्षहरुको पत्रः कृषि उद्यम केन्द्रको भ्रष्टाचार के हो ? प्रष्ट जवाफ देउ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरुले कृषि उद्यम केन्द्रमा भएको अनियमितता प्रकरण के हो ? त्यसको प्रष्ट जानकारी माग्दै महासंघ अध्यक्ष भनावी राणा र पदाधिकारीलाई पत्र पठाएका छन् ।

अर्थतन्त्र बिग्रिएपछि आत्तिए खतिवडाः कर्जा नियन्त्रणदेखि भन्सार बढाउने तयारी, अरु के के ?

काठमाडौं । अर्थतन्त्रको अवस्था दिनानूदिन कमजोर बन्दै गएपछि अर्थमन्त्री डा. युवराज खतिवडा आत्तिन थालेका छन् । अर्थमन्त्री भएको ५/६ महिनासम्म ब्यापार घाटादेखि डराउनु नहुने तर्क राख्दै आएका अर्थमन्त्री अहिले त्यही

अमेरिकामा तपाईंका छोराछोरीलाई ‘डिप्रेशन’ पो भयो कि ?

बाल्टिमोर । केही समयअघि अमेरिकाको टेक्सासमा बस्दै आएका एक नेपाली विद्यार्थीले मेरिल्याण्डमा आफु बसेकै घरको बेसमेन्टमा (भुईतल्लामा) झुण्डिएर आत्महत्या गरे । टेक्सासमा आफ्नै दाई नाता पर्ने आफन्तको पेट्रोल पम्प (ग्यास

नेपाल बैंकका लागि धितोपत्र बोर्डले गरेको निर्णयले रोकियो शिवम् सिमेन्टको आइपिओ

 काठमाडौं । शिवम् सिमेन्ट कम्पनीले स्थानीयलाई सेयर जारी गरेको ५ महिनासम्म पनि सर्वसाधारणलाई सेयर जारी गर्न सकेको छैन । विगत ५ महिनादेखि सेयर नखुल्दा कम्पनीको पुँजी निर्माण हुन सकिरहेको छैन

धितोपत्र बोर्डले किन रोक्यो ‘मार्जिन ट्रेडिङ’को कार्यविधि ?

काठमाडौं । सेयर लगानीकर्ताहरुले धितोपत्र बोर्डलाई पटक–पटक मार्जिन ट्रेडिङ (लेन्डिङ) सेवा कहिलेबाट सुरु हुन्छ ? भनेर सोधेपछि धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले आफु जोगिन नेप्सेलाई दोष लगाउन थालेका छन् ।

३८ कार्यकारिणीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि ज्ञानेन्द्रजीले राजिनामा दिनुभयो: भवानी राणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योग महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रमा भएको अनियमिता बाहिर ल्याएको भन्दै ज्ञानेन्द्रलाल प्रधानले कोषाध्यक्ष पदबाट राजिनामा दिएका छन् । तर, लिखित

सेयरमा प्यानः क्यामेरा र मोवाइल बन्दगर्न लगाएर बोर्ड अध्यक्षले अर्थमन्त्रालयको कुरा काटे (भिडियोसहित)

काठमाडौं । ०७६ वैशाख १ गतेबाट सेयर खरिदगर्ने लगानीकर्ताले अनिवार्य प्यान नम्बर लिनु पर्ने विषय यतिखेर चर्चामा छ । शुक्रबार नेप्सेले धितोपत्र बोर्डले प्यान अनिवार्य गर्नु भन्ने निर्देशन आएको भन्दै

ज्ञानेन्द्रलाल प्रधानको गोप्य अडियो भवानी राणालाई बुझाउने पत्रकार को हो ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले पत्रकारको बेइमानीका कारण आफूले पदबाट राजिनामा दिनुपरेको बताएका छन् । आइतबार साँझ बसेको महासंघको कार्यकारीणी बैठकमा कोषाध्यक्ष प्रधानले राजिनामा दिएका हुन्