दातालाई जिस्क्याउँदै अर्थमन्त्रीले भने- पैसा आउँछ कि भनेर

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दाताहरुले पैसा दिन्छन् कि भनेर आफूले अंग्रेजीमा बोलेको बताएका छन् । नेपाल व्यवस्थापन संघको वार्षिकोत्सव कार्यक्रममा दाताहरुकै सामून्ने अर्थमन्त्रीले यस्तो बताएका हुन् । कार्यक्रम

सिजनमै सुस्तायो निर्माण क्षेत्र, सिमेन्ट बोरामा १०० रुपैयाँ घट्दा, डण्डी १० रुपैयाँले घट्यो

काठमाडौं । गतवर्ष यो समयमा निर्माण सामाग्रीको व्यापार अत्याधिक बढी थियो । सिमेन्ट होस् या डण्डी वालुवा र रोडाको व्यापारमा चमक थियो । तर, यो वर्ष सिजनमा नै निर्माण क्षेत्रको

यो वर्ष क-कसले लिँदैछन् ५० करोड रुपैयाँभन्दा बढी ऋण (सूचिसहित)

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत् राष्ट्र बैंकले ५० करोड रुपैयाँभन्दा माथिको ऋण लिने कम्पनी तथा फर्मले क्रेडिट रेटिङ गराउनुपर्ने व्यवस्था अनिवार्य गर्यो । सात महिनाको अवधीमा ५०

अर्थतन्त्रमा ‘क्रोनि क्यापिटल’, त्यसको असर पुँजी बजारमा: नीरव पुडाशैनीको विश्लेषण

वर्तमान आर्थिक परिघटनाहरुको आधारमा मध्यनजर गर्दा हामी वा हाम्रो अर्थ व्यवस्था क्रोनि क्यापिटलको सिकार भईरहेको त छैन भन्ने आभास हुन्छ । कर प्रशासन, पुँजी बजारका र अन्य क्षेत्रका नियामक, सार्वजनिक

बैंकको व्याजदरमा अर्थमन्त्रीको चासो, व्यवसायी र बैंकरलाई सोधे- तोकिदिउँ ?

काठमाडौं । केही समयअघि नेपाल बैंकर्स संघको टोली अर्थमन्त्री डा. युवराज खतिवडालाई भेट्न अर्थ मन्त्रालय पुग्यो । विषय थियो बढ्दो ब्याजदर । लगानी योग्य पुँजी (तरलता) अभाव भएपछि बैंकर्स संघले

कलंकीमा जस्तै अन्डरपास बनाएर कोटेश्वरको जाम हटाउने तयारी

काठमाडौं । सडक विभागले ‘ग्रेड सेप्रेशन’ (छुटाछुट्टै–सडक) माध्यमबाट कोटेश्वर खण्डको जाम हटाउने तयारी गरेको छ । विभागले ‘ग्रेड सेप्रेशन’ माध्यमलाई प्रयोग गर्दा सवारी एकैस्थानबाट नभई तलमाथि अर्थात् फरक–फरक लेनबाट गुड्ने

बैंकहरु बलियो हुनुपर्छ तर चर्को ब्याजले व्यवसायी मारेर धेरै नाफा कमाउनु भएन नि: शेखर गोल्छाको अन्तर्वार्ता

बैंकको ब्याजदर महंगो भएको भन्दै घटाउनुपर्ने माग राखेर उद्योगी/व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंग लगायतका संस्थाहरुले व्यवसायीको आन्दोलनमा ऐक्यवद्धता जनाइसकेका छन्

व्यवसायीको माग त जायज हो, तर बैंकको ब्याज घटाइहाल्न सक्ने अवस्था छैनः नरबहादुर थापाको विश्लेषण

अहिले उद्योगी, व्यवसायीहरुले ब्याजदरको विषयमा निकै चासो देखाएका छन् । खासगरी विराटनगरका उद्योगी/व्यवसायीहरुले बैंकको ब्याज महंगो भएको भन्दै आन्दोलनमा उत्रिएपछि यो जल्लोबल्दो बहसको विषय बनेको छ । उद्योगी व्यवसायीको नजरबाट

अर्थमन्त्रीको दबाबमा अध्यक्ष परिवर्तन गरेपछि पूर्वाधार विकास बैंकले लाइसेन्स पायो

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको दबाबमा अध्यक्ष परिवर्तन भएपछि पूर्वाधार विकास बैंकले लाइसेन्स पाएको छ । अर्थमन्त्री खतिवडाले तत्कालीन अध्यक्ष बिमल कोइरालालाई अध्यक्षबाट नहटाएसम्म लाइसेन्स  दिन्न भनेपछि कोइरालालाई अध्यक्षबाट

चिरिबाबु महर्जनः जसले गराए सबै जनप्रतिनिधिको बीमा, भन्छन्- यसरी आयो सोच

मलाई बीमा गर्नुपर्छ भन्ने सोच २०५९ सालतिर आएको हो । ललिपुरमा रातो मच्छेन्द्रनाथको जात्रा हुन्छ । ६० टन क्षमताको रथको उचाई र लम्बाई ६० फिटको हुन्छ । त्यो रथको माथि