जग्गाको मुअब्जामा पनि पुँजीगत लाभकर, अर्थमन्त्रीप्रति आक्रोशित हुँदै

काठमाडौं । सरकारले आयोजनाहरु बनाउँदा त्यसले विस्थापित गर्ने नागरिकलाई दिइने जग्गाको मुअब्जामा पनि पुँजीगत लाभकर लगाएको छ । बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई सरकारले मुअब्जा दिँदा पुँजीगत लाभकर कटाएर

इन्भेष्टमेन्ट बैंकले सुमार्गीबाट २३ करोड फर्कायो, ५५ करोड फर्काउन ३ बैंकलाई राष्ट्र बैंकको पत्र

काठमाडौं । व्यवसायी अजेय सुमार्गीको पैसा फर्किन थालेको छ । अदालतको आदेश र राष्ट्र बैंकको निर्देशन अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकले सुमार्गीको करिब २३ करोड रुपैयाँ रकम फर्काएको छ । इन्भेष्टमेन्ट

राष्ट्र बैंकमा किन ३ जना डेपुटी गभर्नर चाहियो ? भन्दै अर्थमन्त्री खतिवडा जंगिएपछि…

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन संसोधनका लागि गठन भएको कार्यदलमा ३ जना डेपुटी गभर्नर राख्नुपर्नेमा करिबकरिब एकमत भइसकेको थियो । राष्ट्र बैंकका दुबैजना डेपुटी गभर्नर सदस्य रहेको उक्त कार्यदलले

‘सानो सोचले सानै सफलता र ठूलो सोचले ठूलै सफलता’

सानो सोेचले सानै सफलता र ठुलो सोचले ठुलै सफलता प्राप्त हुन्छ । यो संसारमा भोकै बस्नुपर्ने देखि अर्बपति/खर्बपतिजस्ता सबै प्रकारका मानिसहरु छन् । एउटै शहर, गाउँ, टोल, कम्पनीमा पनि कुनै

मुहान सफा गर्ने अर्थमन्त्रीको कदमले कपडा र जुत्तामा हुने न्यून बिजकिरणको समस्या हट्यो

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको पहलसँगै विदेशबाट आउने तयारी पोशाकमा न्यून बिजकिरणको समस्या हटेको छ । अर्थमन्त्री खतिवडाले मन्त्री पदमा बहाली भएपछि भनेका थिए, ‘भन्सारमा न्यून बिजकिरण गर्ने र

२० अर्बको पुर्वाधार विकास बैंकमा अर्थमन्त्रीको हस्तक्षेप, अध्यक्ष नहटाए लाइसेन्स दिन्न भनेपछि…

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले हस्तक्षेप गरेर पूर्वाधार विकास बैंकको अध्यक्ष परिवर्तन गर्न लगाएका छन् । अर्थमन्त्री खतिवडाको निर्देशनमा पूर्वाधार विकास बैंकको सञ्चालक समितिले पूर्वमूख्य सचिवसमेत रहेका बिमल कोइरालालाई

कर्मचारीको बोनस काट्ने विधेयकमा कुन सांसदले के संसोधन प्रस्ताव गरे ? (सूचिसहित)

काठमाडौं । श्रमिकको सुविधा काट्ने बोनस ऐनमा गरिएको व्यवस्थालाई संसोधन गर्न सांसद्हरुले प्रस्ताव दर्ता गराएका छन् । कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले केही नेपाल ऐनलाई संसोधन गर्न बनेको

चन्द्र ढकालले भने- गैरकानूनीरुपमा एक रुपैयाँ पनि विदेश लगेको छैन, भ्रम सिर्जना नगरियोस्

काठमाडौं । व्यवसायी चन्द्र ढकालले आफूले गैरकानूनीरुपमा एक रुपैयाँ पनि विदेश नलगेको बताएका छन् । सेन्टर फर इन्भेष्टिगेटिभ जर्नालिज्म (सीआइजे) को समाचारमा ढकालको पनि स्वीस बैंकमा खाता रहेको उल्लेख गरेको

सिभिल, एनसीसी र सेञ्चुरी बैंकलाई के भयो ?

काठमाडौं । आर्थिक वर्षको ६ महिनाभित्रमा सधारणसभा र गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने समय सकिदा समेत निजी क्षेत्रका ३ वटा बैंकले हालसम्म पनि लाभांश घोषणा गरेका छैनन् ।

प्रत्यक्ष वैदेशिक लगानी: नेपाल पैसा भित्र्याउने चक्रको खुलासा #Nepaleaks

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले सन् २०१७ मा गरेको पनामा ‘लिक्स’ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोसहित सात जना