रिङरोड बाहिर जग्गाको भाउ छोइनसक्नु, आनाकै २६ लाखसम्म

काठमाडौं । उपत्यकामा मानिसको बसोबास बाक्लिएसँगै रिङरोडभन्दा बाहिरको जग्गाको मूल्य अत्यधिक मात्रामा बढेको पाइएको छ । बाहिरी जिल्लाको तुलनामा बढी सेवा सुविधा रहेको उपत्यकामा बसाईं सर्ने क्रम बढ्दो छ ।

यी हुन् धेरै ऋण लिने २५ कम्पनी, कसले कति लिए ?

काठमाडौं । नेपालमा संचालन रहेका व्यवसायिक कम्पनी तथा फर्ममा २५ वटा कम्पनीले बैंकबाट ५ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएको भेटिएको छ । २६ वटा कम्पनीले २ खर्ब १२ अर्ब रुपैयाँभन्दा

टिकटकमा भाइरल भक्तपुरको प्लटिङ, आनाको कति पर्छ ?

काठमाडौं । टिकटक प्रयोग गर्नुहुन्छ भने तपाईंले भक्तपुरस्थित सिपाडोलको जग्गा प्लटिङ त देख्नु भएकै होला । व्यवस्थित आवासको रुपमा विकास गर्नका लागि शुरु गरिएको प्लटिङ निकै नै भाइरल बन्यो ।

एकवर्ष नबित्दै २ वटा मेडिकल कलेज किनेका डा. सुनिल शर्मा छोटो समयमै यसरी बने अर्बपति

काठमाडौं । पछिल्लो एकवर्षमा डा. सुनिल शर्माले थप २ वटा मेडिकल कलेजमा किनेका छन् । बिराटनगरको नोबेल मेडिकल कलेज सञ्चालन गरिरहेका शर्माले एक वर्षको अवधिमा थप २ वटा मेडिकल कलेजमा

६ वर्षपछि आयल निगम पुनः घाटामा

काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगम ६ वर्षपछि पुनः घाटामा गएको छ । आर्थिक वर्ष २०७१/७२ देखि निरन्तर नाफा गर्दै आएको निगम आव २०७७/७८ मा भने घाटामा गएको

ओली सरकारको ‘म्याक्रोइकोनोमिक’ चिरफारः जनताको थाप्लोमा दोब्बर बढी ऋण बढ्यो, विकासमा गफमात्रै

काठमाडौं । २०७४ फागुन  ३  गतेदेखि  मुलुकको  बागडोर सम्हालिरहेका  प्रधानमन्त्री  केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको सोमबारको फैसलाले पदमुक्त गर्यो । साढे तीन वर्ष अघि दुई तिहाइ मतका साथ सरकारमा शानदार इन्ट्रि गरेका ओलीले यसबीचमा दुई तिहाइबाट बहुमत,

पेट्रोलियम सवारीको तुलनामा विद्युतीय सवारीको सञ्चालन खर्च कति सस्तो ?

काठमाडौं । पूर्वअर्थसचिव रामेश्वर खनाल विगत ५ वर्षदेखि विद्युतीय सवारी चढ्दै आइरहेका छन् । राज्यको ढुकुटी व्यवस्थापन गर्ने अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका उनी आफ्नो निजी खर्चको पनि

चालु आवमा राष्ट्रिय गौरवका आयोजनामा औसत ३८% मात्रै बजेट खर्च, कुनको कति ?

काठमाडौं । समयमै काम होस् र त्यसको प्रतिफल आम जनताले समय मै पाउन भनेर शुरु गरिएका राष्ट्रिय गौरवका आयोजना सरकारकै कारण तीन दशक पूरा हुँदा समेत सम्पन्न हुन सकेका छैनन्

वाणिज्य बैंकहरुको संख्या यसरी १५/१६ वटामा झार्न सकिन्छ

काठमाडौं । आगामी मौद्रिक नीतिमार्फत् वाणिज्य बैंकहरुको संख्या घटाउने राष्ट्र बैंकको तयारीसँगै बैंकहरुबीच ठूलो तरङ्ग पैदा भएको छ । बैंकहरुको संख्या १५ को हाराहारीमा हुनुपर्ने बैंकरहरुको रायसुझाव छ, जुन राष्ट्र

सिजी नेट अरुभन्दा ५०% सस्तो र गुणस्तरीय छः निर्वाण चौधरी

देशको प्रमुख व्यवसायिक घराना चौधरी ग्रुपले हालैमात्र इन्टरनेट व्यवसायमा हात हालेको छ । सिजी नेटले १२० एमबिपिएस स्पिडको इन्टरनेट मासिक ९९९ रुपैयाँमै दिइरहेको छ, जुन निकै धेरै सस्तो हो ।