१४ लाखमै यसरी बनाउन सकिन्छ कोरियन प्रविधिको आधुनिक

काठमाडौं । आफ्नै स्वामित्वको एउटा चिटिक्कको घर होस् । र, त्यो घरमा पार्किङ गर्ने गाडी । अनि सानो र सुखी परिवार । साथै, नियमितरुपमा निश्चित आम्दानी होस् । यो अधिकांश

कस्ता ऋणीले कतिसम्म पुनरकर्जा पाउँछन् ? यस्तो छ प्रक्रिया

काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई पुनरकर्जा लिन बोलाइरहेका छन् । राष्ट्र बैंकले वर्गिकरण गरेको क्षेत्रमा परेकामा ऋणीले पुनरकर्जा न्यूनतम १ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर अनुुदानमा उपयोग गर्न

जीवन बीमामा बोनस निर्धारण गर्ने एक्चुरी भ्यालुएसन के हो र कसरी गरिन्छ ?: रोशन ज्ञवालीको लेख

नेपाली जीवन बीमा क्षेत्रमा सर्वाधिक चर्चा हुने अथवा सुनिने शब्द हो ‘एक्चुरी’ । एक्चुरीले मुख्यतया जीवन बीमामा प्रिमियम निर्धारण र सोको दायित्वको मूल्यांकन सम्बन्धी कार्य गर्दछन् । यसरी, समयमा जीवन

नविल बैंकले विनोद चौधरीलाई मात्रै अर्बपति होइन, ६ हजार रुपैयाँ लगानी गर्नेलाई करोडपति बनायो

काठमाडौं । विश्वविख्यात म्यागेजिन फोर्ब्सले डलर अर्बपतिको सूचिमा समावेश गरेका एकमात्र नेपाली व्यवसायी हुन् विनोद चौधरी । चौधरीलाई अर्बपति बनाउन सबैभन्दा ठूलो भूमिका के ले खेल्यो होला भन्ने जिज्ञासा तपाईंको

काठमाडौंमा एक तले घर बनाउँदा कति खर्च लाग्छ ?

काठमाडौं । राजधानी काठमाडौं भौगोलिक हिसाबले मात्रै होइन अनेकन सम्भावनाले भरिएको केन्द्रीय सहर हो । वरिपरी पहाडले पहरा दिइरहेको उपत्यकामा कुनै समय विशाल पोखरी थियो जुन कालान्तरमा मुलुकको सबैभन्दा ठूलो

सिलिकन भ्यालीबाट फर्केका ज्ञानेन्द्र खड्का जसले लकडाउनमै स्टार्टअपमा अवसर देखे

काठमाडौं । एक वर्षअघि सिंगापुरमा भएको एउटा बिजनेस मिटिङले ज्ञानेन्द्र खड्कालाई २२ वर्षको विदेश बसाइलाई केही समयलाई थाँती राखी नेपाल फर्कने बाहना बन्यो । त्यतिबेला नेपालमा ‘भिजिट नेपाल २०२०’मा २०

बलिया बैंकसँग कमजोरलाई मर्ज गराउने राष्ट्र बैंकको रणनीति, यी १२ वाणिज्य बैंकलाई दबाब

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मर्जरमा जान तीब्र दबाब दिन थालेको छ । अहिलेसम्म प्रोत्साहित मर्जरको नीति अबलम्बन गरेको केन्द्रीय बैंकले अब भने फोर्स मर्जर गराउने भएको छ

०७७ असार मसान्तमा बैंकहरुको ५१ अर्ब ७५ करोड रुपैयाँ किस्ता/ब्याज उठेन, कसको कति ?

काठमाडौं । कोरोना महामारीका कारण वाणिज्य बैंकहरुको ५१ अर्ब ७५ करोड रुपैयाँ किस्ता/ब्याज नउठेको देखिएको छ । अक्रुड इन्ट्रेष्ट रिसिवेवल (एआइआर) को आधारमा २०७७ असार मसान्तसम्ममा बैंकहरुको सो परिमाणको किस्ता

कोरोनाको कहरबीच आनन्द बगरियाले ‘निम्बस बजार’मा देखेको अवसर: ‘डिसरुप्टिभ इकमर्स’

कोरोना भाइरस महामारीका रोकथाम तथा न्यूनिकरण गर्नका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्यो । जसका कारण मुलुकमा आर्थिक गतिविधि ठप्प प्रायः भयो । मानिसहरु घरबाट बाहिर निस्कन सकेनन्

व्यावसायिक घराना ज्योति परिवारमा सम्पत्तिको लफडा, भतिजाविरुद्व रुप ज्योतिले प्रहरी गुहारे

काठमाडौं । एक सय वर्ष पुरानो र प्रतिष्ठित मानिएको व्यापारिक घराना ज्योति ग्रुपमा सम्पत्तिको विषयलाई लिएर उत्पन्न भएको विवाद उत्कर्षमा पुगेको छ । परिवारभित्रै मिल्नुपर्ने सम्पत्ति बाँडफाँडको विवाद प्रहरीकहाँ पुगेर