नियामकको आँखा छल्दै साह परिवारले बेच्यो हिमालयन डिस्टिलरीको

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको नेपालको एकमात्र मदिरा उत्पादक कम्पनी हो हिमालयन डिस्टिलरी । जसको बहुमत सेयर स्वामित्व विजयकुमार साहको परिवारको नाममा छ । साह परिवारलाई नेपालको

सयौं प्रतिशत नाफा कमाउने व्यापारीले बैंकको नाफा धेरै भयो भनेको सुहाएन: पवन गोल्यान

व्यवसायिक घराना गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यान बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुको संगठन बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन)का पनि अध्यक्ष हुन् । एनएमबि बैंकका अध्यक्षसमेत रहेका उद्योगी गोल्यान बैंकर

ग्लोवल आइएमई बैंकमा किन टिक्दैनन् सीइओ, १४ वर्षमा ६ सीइओ, को कति टिके ?

कठमाडौं । ०७६ असार २० गते ग्लोवल आइएमई र जनता बैंक मर्जरमा जाने निर्णय गरे । राष्ट्र बैंकको बिग मर्जरको नीतिलाई पहिलो पटक कार्यान्वयन गर्ने बैंक बन्यो ग्लोवल आइएमई । दुई बैंकबीच

प्रतिफल १०% मा झरे बैंकिङबाट लगानी झिक्छु, ८ वटा बैंक भए पुग्छः पृथ्वीबहादुर पाँडेको भिडियो आर्टिकल

यसअघिका गभर्नर डा. चिरञ्जीवी नेपालले पहिलो मौद्रिक नीतिबाट बैंकहरुको चुक्ता पुँजी बढाउने नीति लिनुभयो । कतिपय व्यक्तिहरुसँग उहाँले भन्नुभयो रे- यो निर्णय मैले पृथ्वीबहादुर पाँडेसँग सल्लाह गरेर गरेको हुँ ।

चण्डीराज ढकालविरुद्धको खेद प्रस्तावले बैधानिकता पायो, यस्ता छन् २ माइन्यूट

काठमाडौं । एक साताअघि बसेको नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति बैठकले पदाधिकारी बैठकले त्यसअघि गरेका सम्पूर्ण निर्णयको अनुमोदन गर्यो । पदाधिकारी बैठकले साउन २५ र २६ गते निर्वाचनको मिति तोक्नेदेखि

बैंकमा कोरोनाः स्थायी कर्मचारीलाई भीआरएस र बढुवा रोक्का, करारका कर्मचारीको जागिर चैट !

काठमाडौं । गत बैशाख १ गतेदेखि लागू हुनेगरी कुमारी बैंकका दुई डेपुटी सीइओसहित २८ जना कर्मचारीले स्वेच्छिक अवकास लिँदै जागिर छाडे । बैंकले उनीहरुलाई २ वर्षको तलबभत्ता दिएर विदा गर्यो

खपतको योजना नहुँदा खर्बौंको विद्युत् खेर जाँदै, ५ खर्ब लगानी जोखिममाः गजेन्द्र विष्टको लेख

राज्यको पूर्णस्वामित्वमा सञ्चालित नेपाल विद्युत प्राधिकरणले बन्दाबन्दीलगायत विभिन्न बहाना बनाएर प्रसारण लाइन निर्माणमा ढिलाइ नगर्ने हो भने आगामी आर्थिक वर्षको अन्त्यसम्ममा २५ सय मेगावाट विद्युत उत्पादन हुँदैछ । सरकारले दिएको

बैंक छिर्दै अख्तियार, अब बैंकरलाई बैंकिङ कसूर मात्रै होइन भ्रष्टाचार मुद्दा पनि लाग्ने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंक तथा वित्तीय संस्थाभित्र पस्ने दाउ गरेको छ । अख्तियार दुरुपयोग अनुसान्धान आयोग ऐन- २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो

के इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्ज हुन लागेका हुन् ? यस्तो छ रामकहानी

काठमाडौं । दुई साताअघि संस्थापक गभर्नरसमेत रहेका हिमालयन बैंकका संस्थापक हिमालय शमशेर जबरा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट्न गए । राणाले साथमा पाकिस्तानको हबिब बैंकका तर्फबाट प्रतिनिधित्व गर्ने हिमालयन

अर्थमन्त्री खतिवडाको ‘इन्टिग्रिटी’माथि गंभीर प्रश्न

डा. युवराज खतिवडाका आलोचकहरुले भन्ने गर्थे- उनी आफूले मात्रै जानेको, बुझेको छु भन्छन् । अरुका कुरा सुन्दैनन् । चित्त नबुझेकाहरुलाई इग्नोर गर्छन्, तीखो प्रहार गर्छन् । सकेसम्म आफू इतरकालाई भित्तामा