विकासमा राजनीतिक नेतृत्वको झेलः निर्माण नसकिँदै उद्घाटन, बिनातयारी

काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ बैशाख ११ गते निर्माणाधीन धरहराको शिलान्यास गरेका थिए । तर, उद्घाटन भएको १६ महिना बितिसक्दा पनि धरहरा निर्माणको काम पुरा भएको छैन

सम्पत्ति शुद्धीकरण सम्बन्धी कानूनमा थप कडाइ गर्ने सरकारको तयारी, एकैपटक १५ ऐन संशोधन हुँदै

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कमजोर कानूनी व्यवस्थाले वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को खैरो सूचीमा पर्ने जोखिम भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एकैपटक १५ भन्दा बढी ऐन संशोधनको तयारी गरेको छ

सम्पत्ति विवादले एनबी ग्रुप छुट्टियोः जितबहादुरले खोले जेए ग्रुप, एनबी ग्रुप लक्ष्मीबहादुरले चलाउने

काठमाडौं । पछिल्लो दशक विवादमा आइरहने व्यवसायिक घराना एनबी ग्रुप अन्ततः विभाजन भएको छ । एनबी ग्रुपको स्थापना नरसिंहबहादुर श्रेष्ठले गरेका थिए । जसलाई नरसिंहबहादुरका छोराहरु जितबहादुर र लक्ष्मीबहादुर श्रेष्ठले

बैंकिङ क्षेत्रमा तीन दशक बिताएका पर्शुराम, ग्रिनलेज बैंकदेखि इसेवाको अध्यक्षसम्म

काठमाडौं । पर्शुराम कुवँर क्षेत्रीले साढे तीन दशकको सक्रिय बैंकिङ करियारबाट विश्राम लिएको झन्डै दुई वर्ष भयो ।आजभोलि घरमै आराम गरिरहेका उनले लेखपढमा समय दिएका छन् । र, परिआएमा विभिन्न

पश्चिम सेतीमा अनावश्यक बखेडा, आयोजनाका छन् कयौं लाभ

भारतीय कम्पनी एनएचपीसी लिमिडेटले अध्ययन सुरु गरेको ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत आयोजना निर्माण भए सूदुरपश्चिम प्रदेशमा मात्र नभई समग्र देशमा कयौं अवसर सिर्जना

किरण श्रेष्ठ सीईओ बनेपछि राष्ट्रिय वाणिज्य बैंकको छलाङ, कर्मचारी घट्दा पनि ‘नम्बर वान’

काठमाडौं । नेपाल बैंकबाट अवकासपछि राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा किरणकुमार श्रेष्ठको हातमा त्यत्ति राम्रो वासलात (ब्यालेन्ससिट) थिएन । ब्यालेन्ससिटका कतिपय सूचकांकहरु नकारात्मक थिए भने धेरैजसो कमजोर थिए

३७७ कम्पनीसँग २०% ऋण, गत वर्ष गराए साढे ९ खर्बको रेटिङ, यी हुन् १० अर्ब बढी ऋण लिने कम्पनी

काठमाडौं । गत वर्ष देशभर रहेका ३७७ वटा कम्पनीले साढे ९ खर्ब रुपैयाँ ऋणका लागि रेटिङ गराएका छन् । यी कम्पनीले रेटिङ गराएको ऋण बैंकिङ प्रणालीले प्रवाह गरेको ऋणको २०

श्रवणकुमारले टिनको बक्साबाट शुरु गरेको आरएमसी ग्रुप पाइपपछि सिमेन्ट निर्यात गर्न सफल, सिमेन्टमा आक्रामक बन्दै

काठमाडौं । एक महिनाअघि नेपाली सिमेन्ट उद्योगका लागि लामो पर्खाइको अन्त्य भयो । तानसेन सिमेन्ट उद्योगले नेपालबाट सिमेन्ट निर्यातको नयाँ अध्याय शुरु गर्यो । जसले नेपालको नेपाली सिमेन्ट उद्योगमा नयाँ

नगद मार्जिनको व्यवस्थाले कुन वस्तुको आयात बढ्यो, कुनको घट्यो ?

काठमाडौं । उच्च आयातको कारण विदेशी विनिमय सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले गत पुस ५ गते २० वटा वस्तुको आयातमा एलसी (प्रतितपत्र) नगद मार्जिनको व्यवस्था गर्यो । २० वटा

ढुवानी व्यवसायमा आक्रामक बन्दै उपाय सिटी कार्गो, १ अर्ब लगानी गरेर विस्तार गर्दैछ ‘लजिस्टिक साम्राज्य’

काठमाडौं । पाँच वर्षअघि स्मार्ट टेलिकमले फोरजी मोबाइल सेवा शुरु गर्दा सुमन रायमाझी सोही कम्पनीमा थिए । पहिलो पटक फोरजी डेटा उपलब्ध गराउँदै स्मार्ट टेलिकमले ग्राहकका लागि विशेष अनलिमिटेड नाइट