दक्षिण कोरियाका मेयरले हराएको नदी फर्काएजस्तै बालेनले टुकुचा
काठमाडौं । काठमाडौंको मध्यभागबाट बग्ने टकुचा नदी अतिक्रमण गरी संरचनाहरु बनाइएपछि त्यसलाई पुरानै अवस्थामा फर्काउन महानगपालिका सक्रिय बनेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले टुकुचा नदी पुरेर बनाइएका संरचनाबाट