बाटोमा झोला बेच्दै हिँड्ने ‘भरिया’ सुदर्शन यसरी बने

काठमाडौं । काठमाडौंको चिसोबाट बच्न सुदर्शन शिवाकोटी न्यानो ज्याकेट र डम्म टोपी लगाएका थिए । छेवैमा थिए उनका भाइ खडानन्द । दुई भाइ हिसाबकिताबमा व्यस्त थिए । खडानन्द बजार जान

नयाँ कम्पनी गाउँ पस्दा बीमाको पहुँच बढ्यो, ६ वर्षमा १० प्रतिशतबाट २८ प्रतिशत पुग्यो

काठमाडौं । नेपालमा बीमा गर्ने चलन र बीमा कम्पनी स्थापना भएको लामो समय भएपनि बीमाको पहुँच बिस्तार भने पछिल्लो ६ वर्षमा मात्रै भएको छ । पछिल्लो ६ वर्षमा बीमाको पहुँच

बलम्बु फ्लाइओभरको मुआब्जामा १ अर्बभन्दा बढी खर्च लाग्ने

काठमाडौं । बलम्बु फ्लाइओभर निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणमा १ अर्ब १४ करोड मुआब्जा लाग्ने भएको छ । नागढुङ्गा सुरुङमार्गलाई जोड्न बलम्बुमा फ्लाइओभर पनि निर्माण गर्नुपर्ने छ । जसका लागि

माओवादीको अर्थनीतिः रुपमा आसेपासे पूँजीवादको विरोध, सारमा संरक्षक

काठमाडौं । जनयुद्धको राप र तापमा स्थापित एवं विस्तारित भएको नेकपा (माओवादी केन्द्र) शान्ति प्रक्रियामा आएको झण्डै १५ वर्ष भयो । यसबीचमा हरेक जसो सरकारमा उसको सहभागिता छ । ४

राजस्व अनुसन्धान विभागलाई कोकाकोलाको पत्र, भन्योः ‘मुद्दामा नजानू, कर तिर्न तयार छौं’

काठमाडौं । कोकाकोला लगायतका पेयपदार्थ उत्पादक कम्पनी बोटलर्स नेपालले राजस्व अनुसन्धान विभागलाई पत्र लेख्दै पूँजीगत लाभ कर छलि प्रकरणमा अदालतमा मुद्दा दयार नगर्न आग्रह गरेको छ । शुक्रबार बोटलर्स नेपालले

गभर्नरले किन लिए ‘लिभरेज रेसियो’ तथ्यांक ? जनार्दन शर्माको दवावमा युवराज खतिवडाको शैली

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महप्रसाद अधिकारीले हालैमात्र आर्थिक पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बैंकहरुको ‘लिभरेज रेसियो’ उदाहरण दिएर अर्थतन्त्रमा ठूलो समस्या नआएको दावी गरे । अर्थमन्त्रीको दवावमा पत्रकारसँग अन्तक्र्रियाको बहाना

नेपालमा पेट्रोलियम पदार्थः देखिन्छ भारतभन्दा सस्तो, यथार्थमा महँगो

काठमाडौं । नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले बारम्बार नेपालमा पेट्रोलियम पदार्थको मुल्य भारतीय बजार बराबर नै हुनुपर्ने माग गर्दै आएका छन् । निगमले स्वचालित मुल्य (अन्तर्राष्ट्रिय बजारमा बढ्दा

नक्कली नाफा देखाएर सेयर लगानीकर्ता डुबाउने भारतीय व्यापारी रामलिंगको असफलताको कथा

एजेन्सी । संसारभरका हरेक मानिसले कम से कम एकपटक आफ्नो जन्मदिनलाई विशेष कार्यक्रम बनाएर मनाउँछन् नै । कोहीले अलिक बढी चमकधमक गर्लान् भने कोहीले सामान्यरुपमै मनाउलान् । अर्थात् सूर्यले एक

भन्सार छलेर नेपाल भित्रने मोबाइलमा आइफोन सबैभन्दा अगाडि

काठमाडौं । नेपालमा ‘ग्रे मार्केट’ बिगबिगी भइरहेको बेला भन्सार छलेर ल्याउने मोबाइलमा सबैभन्दा धेरै आइफोन रहेको पाइएको छ । मोबाइल व्यवसायीहरुले गरेको अध्ययनअनुसार नेपालमा बिक्री हुने आइफोनमध्ये ७० प्रतिशत भन्सार

४० वर्षको उमेरमै साथीमार्टलाई १ खर्बको बनाउने सागरको योजनाः १००० स्टोर खोल्ने, आइपीओ निकाल्ने

काठमाडौं । साथीहरुले भन्छन्, ‘सागरले वर्षदिनमै कति धेरै प्रगति गर्यो । रिटेल मार्केटको लिडरनै बन्ने भयो ।’ हुन पनि हो, पछिल्लो एक वर्षलाई हेर्ने हो भने साथीमार्टका संस्थापक तथा प्रमुख