एमसिसी फिर्तापछि कसरी चरम आर्थिक संकटमा फस्यो श्रीलंका
एजेन्सी । केही समय पहिले श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले अचानक राजीनामा दिए । कोरोना कहरमा नेपालजस्तै समस्यामा फसेको श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिँदा प्रमुख दुई कारण देखाएका थिए ।