वीरगञ्जका मेयरको चुनावी प्रतिबद्धता कागजमै सीमित, आफैं सन्तुष्ट
काठमाडौं । साढे चार वर्षअघि गैर राजनीतिक पृष्ठभूमिबाट वीरगञ्ज महानगरपालिकाका मेयर बनेका विजय कुमार सरावगीको कार्यकाल सकिन लागेको छ । आगामी वैशाख ३० गते हुने चुनावले वीरगञ्ज महानगरपालिकाले मेयरको रुपमा