एकवर्ष नबित्दै २ वटा मेडिकल कलेज किनेका डा.

काठमाडौं । पछिल्लो एकवर्षमा डा. सुनिल शर्माले थप २ वटा मेडिकल कलेजमा किनेका छन् । बिराटनगरको नोबेल मेडिकल कलेज सञ्चालन गरिरहेका शर्माले एक वर्षको अवधिमा थप २ वटा मेडिकल कलेजमा

६ वर्षपछि आयल निगम पुनः घाटामा

काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगम ६ वर्षपछि पुनः घाटामा गएको छ । आर्थिक वर्ष २०७१/७२ देखि निरन्तर नाफा गर्दै आएको निगम आव २०७७/७८ मा भने घाटामा गएको

ओली सरकारको ‘म्याक्रोइकोनोमिक’ चिरफारः जनताको थाप्लोमा दोब्बर बढी ऋण बढ्यो, विकासमा गफमात्रै

काठमाडौं । २०७४ फागुन  ३  गतेदेखि  मुलुकको  बागडोर सम्हालिरहेका  प्रधानमन्त्री  केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको सोमबारको फैसलाले पदमुक्त गर्यो । साढे तीन वर्ष अघि दुई तिहाइ मतका साथ सरकारमा शानदार इन्ट्रि गरेका ओलीले यसबीचमा दुई तिहाइबाट बहुमत,

पेट्रोलियम सवारीको तुलनामा विद्युतीय सवारीको सञ्चालन खर्च कति सस्तो ?

काठमाडौं । पूर्वअर्थसचिव रामेश्वर खनाल विगत ५ वर्षदेखि विद्युतीय सवारी चढ्दै आइरहेका छन् । राज्यको ढुकुटी व्यवस्थापन गर्ने अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका उनी आफ्नो निजी खर्चको पनि

चालु आवमा राष्ट्रिय गौरवका आयोजनामा औसत ३८% मात्रै बजेट खर्च, कुनको कति ?

काठमाडौं । समयमै काम होस् र त्यसको प्रतिफल आम जनताले समय मै पाउन भनेर शुरु गरिएका राष्ट्रिय गौरवका आयोजना सरकारकै कारण तीन दशक पूरा हुँदा समेत सम्पन्न हुन सकेका छैनन्

वाणिज्य बैंकहरुको संख्या यसरी १५/१६ वटामा झार्न सकिन्छ

काठमाडौं । आगामी मौद्रिक नीतिमार्फत् वाणिज्य बैंकहरुको संख्या घटाउने राष्ट्र बैंकको तयारीसँगै बैंकहरुबीच ठूलो तरङ्ग पैदा भएको छ । बैंकहरुको संख्या १५ को हाराहारीमा हुनुपर्ने बैंकरहरुको रायसुझाव छ, जुन राष्ट्र

सिजी नेट अरुभन्दा ५०% सस्तो र गुणस्तरीय छः निर्वाण चौधरी

देशको प्रमुख व्यवसायिक घराना चौधरी ग्रुपले हालैमात्र इन्टरनेट व्यवसायमा हात हालेको छ । सिजी नेटले १२० एमबिपिएस स्पिडको इन्टरनेट मासिक ९९९ रुपैयाँमै दिइरहेको छ, जुन निकै धेरै सस्तो हो ।

सीइओ र सञ्चालकलाई मर्जरबारे राष्ट्र बैंकका १३ प्रश्नः फोर्स ठीक कि स्वेच्छिक ? संख्या कति ? (प्रश्नावलीसहित)

काठमाडौं । बिग मर्जरलाई उच्च प्राथमिकतामा राखेर मौद्रिक नीति निर्माण गरिरहेको राष्ट्र बैंकले बैंकका सीइओ तथा सञ्चालकहरुलाई मर्जरसम्बन्धी १३ प्रश्नसहित दर्जनौं उपप्रश्न सोधेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले

५० जनाको नियन्त्रणमा ४० खर्बको सेयर बजार !

काठमाडौैं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले २९औं वार्षिकउत्सवको अवसरमा नयाँ ब्रोकरलाई लाइसेन्स दिने बताए । धितोपत्र बोर्डको अध्यक्षको रुपमा आएपछि बैंकलाई ब्रोकर लाइसेन्स दिने बताएका अध्यक्ष ढुंगानाले त्यसपछि प्रादेशिक

‘पेन्सन होइन, टेन्सन दिने’ सामाजिक सुरक्षा कोषमा यसकारण आवद्ध हुन सकिँदैन

काठमाडौं । सरकारले ०७५ मंसिर ११ गते मुलुक नयाँ युगमा प्रवेश गरेको भन्दै पत्रपत्रिकामा प्रधानमन्त्रीको तस्वीरसहितको ज्याकेट विज्ञापन छाप्यो । त्यतिमात्रै होइन, शहरमा रहेका बिजुलीका हरेक पोलमा नयाँ युगको शुरुवात