नेपाली माटोलाई सुन बनाउन २ अर्ब लगानी भएको

काठमाडौं । शुक्रबार साँझपख नेपाली चलचित्र जगतका महानायक राजेश हमालले बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सीमा नेपालको पहिलो टायल उद्योग ‘नेपोभिट’का प्रडक्ट अनावरण गरे । ‘नेपो अर्थात् नेपाल र भिट अर्थात्

९ महिनामा २५ खर्ब रुपैयाँको घरजग्गा कारोबार, जग्गा किन्ने पैसा कहाँबाट आयो ?

नेपालीको प्रतिव्यक्ति आय, बैंक वित्तीय संस्थाले प्रवाह गरेको घरजग्गा कर्जा र देशको अर्थतन्त्रभन्दा पनि ठूलो परिणाममा डरलाग्दो गरी घरजग्गा करोबार हुँदा समेत सरकारी निकायले न अनुसन्धान गर्न सकेको छ, न

विदेशी मुद्रा भित्र्याउने नेपाली ब्राण्ड ‘गोल्ड स्टार’, पारिवारिक बिजनेशलाई विदुषीले फैलाउँदैछिन् विश्वभर

काठमाडौं । विदेशमा नेपाली उत्पादन भनेर चिनिने ब्राण्ड कति होलान् ? सियो समेत नेपालमा बन्दैन भनेर पढ्दै आएका हामीलाई विदेशमा पहिचान दिलाउने ब्राण्डको संख्या सीमित छ । सबैले चिन्ने भनेको

२२औं पटकमा अधिकृत बनेका गिरीको ४ महिनामै राजीनामा, बनेपा बदल्न मेयरको भोट माग्दै

काठमाडौं । आइतबार विहान चुनावी प्रचारमा जान अलि हतारमा थिए कञ्चनराज गिरी । आइतबारको कार्यक्रम बनेपा नगरपालिका नाला, वडा नम्बर ३ र ४ मा घरदैलो गर्ने छ । ‘बिहानको कार्यक्रम

सहयोगीको जागिर खान जाँदा पत्रकार बनेका गोकर्ण, कान्तिपुरको अर्थ सम्पादकदेखि महासंघको डिजीसम्म

काठमाडौं । यसैसाता सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५६औं वार्षिक साधारणसभामा गोकर्ण अवस्थीलाई बधाई दिनेहरु धेरै थिए । कारण थियो, महासंघको महानिर्देशकमा पदोन्नति । महासंघको महानिर्देशक हुँदै गर्दा ‘बधाई छ

उद्योगलाई जग्गा किन्नै सकस: विष्णु न्यौपानेले सुनाए ७५ करोड खर्च गरेको कथा

काठमाडौं । केही समयअघि उद्योगी विष्णु न्यौपानेले सिमरामा सर्वोत्तम स्टील उद्योग खोले । उद्योगका लागि २० विगाह जग्गा चाहिन्थ्यो । उनले सिमरामा जग्गा प्राप्ति शुरु गरे । शुरुमा १५ लाख

नेपाल श्रीलंका बनेको छैन, तर केही नगरे श्रीलंका बन्छ

अर्थतन्त्रका जानकारहरु ६ महिनादेखि अर्थतन्त्रको लय र गति ठीक नभएको टिप्पणी गर्दै आएका थिए । तर, पछिल्लो केही दिनदेखि सामान्य व्यक्तिले समेत अर्थतन्त्रका विषयमा चासो राख्न थालेका छन् । के

कालोपत्रेको चर्चामा रमाएकी भरतपुरकी मेयर रेनु दाहाल, प्रगति विवरण भने औषतभन्दा कम

काठमाडौं । स्थानीय तहको निर्वाचनअघि रेनु दाहालको परिचय साँघुरो घेराभित्र थियो । प्रचण्डकी पुत्री ज्यादा, नेतृ कम । आम जनतामाझ उनी प्रचण्डकी पुत्री भनेर चिनिन्थिन् । स्थानीय तहको निर्वाचन हुने

मोबाइल वालेटमा नयाँ व्यवसायीक मोडल, डिजी पेले मुलुकभर दिँदैछ ३०० फ्रेन्चाइज

काठमाडौं । मुलुकमा डिजिटल पेमेन्टको कारोबार बिस्तारै उकालो लागिरहेको छ । मोबाइल वालेटदेखि बैंकहरु डिजिटल भुक्तानी गराउन विभिन्न स्किमहरु पस्किरहेका छन् । बजारमा मोबाइल वालेटहरुले आफ्नो बजार हिस्सा बनाउने अनेक

अर्थतन्त्रको ‘ड्राइभिङ सिट’मा गर्भनर कि अर्थमन्त्री ?

काठमाडौं । चैत २१ गते नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर गाडी लगायतका विलासी बस्तुको आयात गर्न एलसी (कुनै सामान आयात गर्दा नेपालको बैंकले विदेशी बैंकलाई भुक्तानी