बैंकहरुले सार्वजनिक गरेको र राष्ट्र बैंकबाट पारित भएको
अधिकांश बाणिज्य बैंकहरुले सार्वजनिक गर्ने अपरिस्कृत वित्तीय विवरणमा देखाएको नाफाभन्दा लेखापरीक्षणपछिको नाफा निकै कम भएको देखिएको छ । नियामक राष्ट्र बैंकले गरेको कडाइका कारण बैंकहरुको नाफामा यस्तो फरक देखिएको हो