डाबर नेपालको ३० वर्षे यात्राः थप १० अर्ब

काठमाडौं । नेपालको अर्थतन्त्रको बारेमा पछिल्लो १५ वर्षदेखि सुक्ष्मरुपमा हेरिरहेका छन् हरकिरत सिंह बेदी । मुलुकको राजनीतिक र आर्थिक उतारचढावलाई नजिकबाट अनुभव पनि गरेका छन् । डाबर नेपालजस्तो स्थापित बहुराष्ट्रिय कम्पनीको

कृषिमा वार्षिक अर्बौं अनुदान दिएपनि छैन प्रतिफल, वार्षिक पौने खर्बको खाद्यान्न आयात

काठमाडौं । नेपालले वार्षिक अर्बौं रुपैयाँ कृषिमा अनुदान दिँदै आएको छ । सरकारले रासायनिक मल, कृषि आधुनिकीकरण कार्यक्रम, कृषि सामग्री, बीऊ तथा विषादीलगायत अन्य कृषिजन्य वस्तुको उत्पादनका लागि वार्षिक अर्बौं

पुँजी वृद्धिको नीतिले बीमा कम्पनीको संख्या ५० प्रतिशत घटाउने, क-कस्ले गर्दैछन् मर्जरको तयारी ?

काठमाडौं । बीमा समितिले पुँजी वृद्धिको नीति लिएपछि सञ्चालनमा रहेका बीमा कम्पनीको संख्या ५० प्रतिशतले घट्ने अनुमान गरिएको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे २ अर्ब

यी हुन् एक वर्षमै १ खर्ब ६० अर्ब रुपैयाँ कारोबार गर्ने १६ नेपाली कम्पनी

काठमाडौं । सन् २०२१ मा नेपालका १६ वटा कम्पनीले ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेका छन् । रेटिङ एजेन्सीमार्फत् सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२१ मा देशभर रहेको १६ वटा कम्पनीले

राजेन्द्र खेतानः बैंक मर्जरमा फस्ट, बीमा मर्जरमा पनि फस्ट

काठमाडौं । दुई दशकअघि व्यवसायी राजेन्द्र खेतानले लक्ष्मी बैंकमा हाइसेफ फाइनान्सलाई मर्ज गराउँदा बैंक तथा वित्तीय क्षेत्रका व्यक्तिहरु अचम्ममा थिए । उनलाई धेरैका प्रश्नै प्रश्न आए । धेरैले यो ‘मर्ज’

सूर्या लाइफको रणनीतिः ग्राहकको पहिलो रोजाइमा पर्न रि-ब्रान्डिङ र आक्रामक, दिनको ४० रुपैयाँ तिर्दा करोडको बीमा

काठमाडौं । एक दशकभन्दा लामो यात्रासँगै सूर्या लाइफ इन्स्योरेन्सले यतिखेर आफूलाई ‘रिब्रान्डिङ’ गरिरहेको छ । रिब्रान्डङसँगसँगै आक्रमक बजार विस्तारको रणनीति पनि बनाइरहेको छ । यसका लागि आकर्षक नयाँ प्रोडक्ट सार्वजनिक

चन्द्र ढकालको दूरदर्शी भिजनले ग्लोबल आइएमई यसरी बन्यो देशकै ठूलो बैंक

काठमाडौं । नेपालमा बैंकहरु स्थापना हुने लहर चलिरहँदा १८औँ वाणिज्य बैंकको रुपमा स्थापना भयो ग्लोबल बैंक । त्योबेला ग्लोबल बैंकको ‘पोजिसन’ वाणिज्य बैंकहरुमध्ये धेरै तल थियो । त्यो बेला बैंकको

अदालतले फर्काएपछि सरकारलाई गभर्नरको असहयोग, विदेशी मुद्रामा आउनै लागेको २० अर्ब रोके

काठमाडौं । गत चैत २४ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन गर्ने निर्णय गर्यो । गभर्नर अधिकारीमाथि सरकारलाई असहयोग गरेको र गोप्य सूचना सीमित व्यापारिक

ठूला उद्योगमा बिजुलीको चरम संकट, अवस्था सुधार नभए कैयौं उद्योग बन्द हुन सक्ने

सरकारले ठूला उद्योगलाई गुणस्तरीय बिजुली दिन नसके पछिल्लो समय स्थापना भएका कैयौं ठूला उद्योग सधैंका लागि बन्द हुने जोखिम देखिएको छ । भैरहवा । बैशाख २० गते दिउँसो सवा २

गभर्नर निलम्बनको भित्रि कथाः अर्थमन्त्री शर्माको हठपूर्ण इगो, राज्यमन्त्री श्रेष्ठको स्वार्थदेखि एमसीसीसम्म

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष गभर्नर महाप्रसाद अधिकारीलाई हटाउनुपर्ने प्रस्ताव लिएर गए । प्रधानमन्त्री बनेको ३ महिनामै अर्थमन्त्री शर्माले ल्याएको प्रस्ताव देउवाले मानेनन् । देउवाले आफू निकट