डेडिकेटेड-ट्रंकलाइनको महशुल तिर्नुपरे उद्योग बन्द गरेर सरकारलाई चाबी

काठमाडौं । डेडिकेटेड–ट्रंकलाइनको वक्यौता विद्युत् महशुल तिर्नुपरे उद्योग व्यवसाय बन्द गरेर सरकारलाई चाबी बुझाउने निजी क्षेत्रले चेतावनी दिएको छ । शुक्रबार प्रेश विज्ञप्ति जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी

मालपोत कार्यालयबाट दोब्बर उठ्यो राजस्व, कुन महिना कति ?

काठमाडौं । आर्थिक वर्षको २०७७/७८ मा देशभरका मालपोत कार्यालयबाट साढे ५७ अर्ब बढी राजश्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८

सरकार परिवर्तनपछि तोकिएको मितिमा मौद्रिक नीति नआउने

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने समय पछाडि सर्ने भएको छ । नेपाली कांग्रेस नेतृत्वमा मंगलबार गठन भएको नयाँ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अघिल्लो

बाग्मती प्रदेशमा बढ्यो सवारी कर

काठमाडौं । बाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को आर्थिक ऐन सार्वजनिक गरेको छ । प्रदेश सरकारले सवारी साधनको वार्षिक कर बढाएको छ । प्रदेशले कार, जीप, भ्यान तथा माइक्रोबसको

१६ लाख डोज खोपसहित चिनियाँ राजदूत यान्छीले भेटिन् प्रधानमन्त्री देउवालाई

काठमाडौं । चीन सरकारले नेपाललाई कोरोना विरुद्धका थप १६ लाख डोज खोप उपहारका रुपमा दिने भएको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्दै राजदूत हाेउ यान्छीले १६ लाख डोज

पुँजी बजारका आफ्नै समस्या छन्, सबैको हितमा हुनेगरी नीति निर्माण गर्छौं: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारलगायत समग्र मौद्रिक क्षेत्रका समस्या समाधानका लागि सरकारले पहल गर्ने बताएका छन् । शुक्रबार सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारसँग सबै क्षेत्रको अपेक्षा

अर्थतन्त्रबारे बुझ्दैछु, चाँडै आफ्नो भिजन सार्वजनिक गर्छु- अर्थमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रबारे आफू विस्तृतमा बुझ्नेक्रममा रहेको र मुलुकको आर्थिक दिशा तथा बजेट कार्यान्वयन सम्बन्धी नीति चाँडै सार्वजनिक गर्ने बताएका छन् । ‘अहिले बुझ्नेक्रममै छु

आर्थिक श्वेतपत्र ल्याउँछौं, बजेट अध्यादेश संसदमा पेश हुन्छः अर्थमन्त्री शर्मा

काठमाडौं । शेरबहादुर देउवाको नवगठित सरकारले अर्थतन्त्रको वास्तविक जानकारी दिनका लागि श्वेत्र पत्र ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थतन्त्रको वास्तविक जानकारी दिने

निर्माण शुरु गरिएको ७ वर्षपछि बन्यो, कर्णाली करिडोर अन्तर्गतको खुलालु-लैफु-सलीसल्ला सडक

काठमाडौं । कर्णाली करिडोर अन्तर्गतको खुलालु–लैफु–सलीसल्ला सडक खण्ड निर्माण सम्पन्न भएको छ । निर्माण शुरु गरिएको करिब ७ वर्षपछि खुलालु–लैफु–सलीसल्ला सडक खण्ड निर्माण सम्पन्न भएको छ । नेपाली सेनाले ११२.७५

आर्थिक वर्ष २०७७/७८: बजेट खर्च ८०% र राजस्व असुली ९३%

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा सरकारको बजेट खर्च ८०.०८ प्रतिशत र राजस्व असुली ९३.१९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार असार समान्तसम्ममा सरकारको कुल बजेट