दिगो विकासका लक्ष्य प्राप्तिमा वार्षिक ५ खर्ब ८५

काठमाडौं । नेपालले दिगो विकासले निर्धारण गरेका लक्ष्य प्राप्तिका लागि बजेटको अभाव हुन सक्ने देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार दिगो विकासका लक्ष्य हासिल गर्नका लागि नेपालले वार्षिक २०

प्रस्तावित नेपाल सहकारी बैकको सम्पर्क कार्यालय स्थापना

काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय खुलेको छ । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना र विभागका सचिव एवं बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले

‘नेपाल भ्रमण वर्ष’ अभियानमा ३५ करोड २८ लाख खर्च

काठमाडौं । कोरोना महामारीका कारण स्थगित भएको नेपाल भ्रमण वर्ष २०२० को अभियानमा कुल ३५ करोड २८ लाख ७२ हजार रुपैयाँ खर्च भएको छ । महालेखापरीक्षकको ५८औं प्रतिवेदन अनुसार उक्त

७ एयरलाइन्सद्वारा ५२ करोड कर छली, छानबिन गर्न महालेखा परीक्षकको निर्देशन

काठमाडौं । हवाई टिकटमा ७ वटा हवाई कम्पनीले ५२ करोड रुपैयाँ कर छली गरेको पाइएको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार हवाई टिकटमा लाग्ने ५१ करोड ९८ लाख ८९ हजार रुपैयाँ

सरकारको बेरुजु ६ खर्ब ७६ अर्ब, गतवर्ष मात्र १ खर्ब ४ अर्ब बेरुजु थपियो (पूर्णपाठ)

काठमाडौं । महालेखा परीक्षक कार्यालयले आफ्नो ५८औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । महालेखा परीक्षक कार्यालयले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई महालेखाको ५८औं वार्षिक प्रतिवेदन २०७८ पेश गरेको हो । यसवर्ष

१ वर्षमा ६.४४%ले बढ्यो वित्तीय पहुँच, बैंकका शाखाबाट सेवा लिनेको संख्या घट्यो

काठमाडौं । नेपालमा वित्तीय पहुँच एक वर्षभित्र ६.४४ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंक गरेको एक अध्ययनले २०७८ जेठ मसान्तसम्म नेपालको वित्तीय पहुँच ६७.३४ प्रतिशत पुगेको देखाएको छ ।

आर्थिक क्षेत्रको उत्थानका लागि नयाँ रणनीति आवश्यकः उद्योग संगठन मोरङ

विराटनगर । कोरोना महामारीबाट संकटमा परेको आर्थिक क्षेत्रमा उत्थानका लागि नयाँ रणनीति आवश्यक भएको उद्योग संगठन मोरङका व्यवसायीहरुले बताएका छन् । बिहीबार उद्योग संगठन मोरङको आयोजना तथा नेपाली युवा उद्यमी

बुध्द एयरले सेप्टेम्बर १ तारिखदेखि पोखरा-सिमरा उडान भर्ने

काठमाडौं । बुध्द एयरले काठमाडौंसँगै पोखरालाई केन्द्र बनाएर विभिन्न प्रदेशसँग सिधा उडान शुरु गरेको छ । यसअघि नै पोखरालाई भैरहवा, भरतपुरबाट सिधा उडान बिस्तार गरेको बुध्द एयरले केही साता अघि

५ वर्षमा निर्यातको आकार ७ अर्ब डलर पुर्याउने व्यवसायीको लक्ष्य

काठमाडौं । आगामी ५ वर्षमा निर्यातको आकार ७ अर्ब डलर बराबर पुर्याउने निर्यात व्यवसायी महासंघले लक्ष्य लिएका छन् । नेपाल सरकार परराष्ट्र मन्त्रालयको आयोजना र निर्यात व्यवसायी महासंघको समन्वयमा आयोजित

प्रधानमन्त्री सरकारी आवास निर्माण कार्य ८२% सम्पन्न

काठमाडौं । प्रधानमन्त्री सरकारी आवास निर्माण कार्य ८२ प्रतिशत सम्पन्न भएको छ । सहरी विकास तथा भवन निर्माण विभागको मातहतमा रहेको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयको अनुसार सो आवास