काठमाडौं महानगरले विद्युतीय सवारीसाधनको शोरुमबाट कर नलिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युतीय सवारीसाधन बिक्री शोरुमसँग कर नलिने भएको छ । साथै महानगरले विद्युतीय सवारीसाधन चार्जिङ सेन्टरको कर पनि निःशुल्क बनाएको छ । चालु आर्थिक वर्षमा चार पांग्रे