वैदेशिक रोजगारीमा जाने युवाको संख्या ६०% ले घट्यो,

काठमाडौं । कोरोना भाइरस महामारीले गर्दा निकै प्रभावित बनेको वैदेशिक रोजगारीमा जाने युवाको संख्या ६० प्रतिशतले घटेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द, लकडाउन र

७ प्रदेशले ल्याए साढे २ खर्ब बढीको बजेट, बाग्मतीको सबैभन्दा धेरै र गण्डकीको कम

काठमाडौं । मंगलबार सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गरेका छन् । ७ वटै प्रदेशले कुल २ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको बजेट बिनियोजन गरेका छन् ।

धितोपत्र बोर्डलाई नेप्सेको चुनौतिः अधिकार नभएको क्षेत्रमा हात हाल्यो, विज्ञप्ति निकाल्नु गल्ती

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्सेका) प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले धितोपत्र बोर्डले ५१ कम्पनीको सेयरमा भएको लगानी जोखिम भएको विज्ञप्ति गल्ती गरेको बताएका छन् । धितोपत्र बोर्डले ५१ वटा

बाग्मती प्रदेशमा २०६५ देखि कर नतिरेका सवारी धनीले कर तिरे जरिवना नलाग्ने

काठमाडौं । बाग्मती प्रदेशले लामो समयदेखि कर नतिरेका सवारी धनीलाई करको दायरामा ल्याउन खोजेको छ । २०६५ सालदेखि कर नबुझाएका सवारी धनीले २०७८ फागुन मसान्तसम्म कर बुझाएमा कानून बमोजिम लाग्ने

सुदुरपश्चिम प्रदेशको बजेट ३० अर्ब ३३ करोड

काठमाडौं । सुदरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश बहादुर

प्रदेश नम्बर १ ले ल्यायो ३२ अर्ब ४६ करोडको बजेट

काठमाडौं । प्रदेश नम्बर १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । प्रदेश नम्बर १ का आर्थिक

प्रदेश नम्बर २ को बजेट ३३ अर्ब ७९ करोड, १ अर्ब आन्तरिक ऋण उठाउने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश नम्बर २ ले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । मंगलबार प्रदेश नम्बर २

बाग्मती प्रदेशले ल्यायो ५७ अर्ब ७२ करोड बराबरको बजेट

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बागमती प्रदेशले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना

घरेलु तथा साना उद्योग र यातायात क्षेत्रको कर छुट दिने प्रदेश नम्बर १ को घोषणा

काठमाडौं । प्रदेश नम्बर १ सरकारले घरेलु तथा साना उद्योग र यातायात क्षेत्रको निषेधाज्ञा अवधिको कर तथा करमा लाग्ने शुल्क तथा जरिवाना मिहाना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८÷७९

११ महिनाको बजेट खर्च ६२%, २ खर्ब ९ अर्ब रुपैयाँ बराबरको विकास बजेट खर्च हुन बाँकी

काठमाडौं । कोभिड १९ महामारीका कारण आर्थिक गतिविधिहरु खुम्चिएसँगै त्यसको नकारात्मक असर सरकारको बजेट खर्चमा पनि देखिएको छ । चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्मको बजेट खर्च ६२.१७ प्रतिशत