सन् २०२१ को ५ महिनामा साढे ५६ हजार

काठमाडौं । कोरोना महामारीका कारण नेपालमा विदेशी पर्यटकको आगमनमा भारी गिरावट देखिएको छ । सन् २०२१ को पहिलो ५ महिनामा जम्मा ५६ हजार ८९७ जना विदेशी पर्यटक नेपाल आएका छन्

वैदेशिक सहायताः २ खर्ब २ अर्बको प्रतिवद्धता, ८१ अर्ब ४३ करोड मात्रै प्राप्ती

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा नेपालले पाउने वैदेशिक सहायता प्रतिवद्धताको रकम बढे पनि वास्तविक वैदेशिक सहायता रकम भने घटेको देखिएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक

कोभिडले थला पारेको पर्यटन, कायमै छ ओरालो यात्रा

काठमाडाैं । कोरोना नहुँदो हो त यतिबेला घनुषा घर भई लामो समयदेखि काठमाडौं नयाँ बानेश्वर बस्दै आउनु भएका अजय दाहाल विदेशी पर्यटकका समूहका साथमा लामो पदयात्राका लागि पहाड र हिमालका

चुरे उत्खनन गरेर गिटी बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेटको बुँदा नम्बर १९९ कार्यान्वयन नगर्न-नगराउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबरा, न्यायाधिशहरु दीपकुमार कार्की,

निषेधाज्ञाले घरजग्गा कारोबारमा लाग्यो ब्रेक, जेठमा साढे २ करोेड बढी राजश्व संकलन

काठमाडौं । विगतको दिनमा उच्च विन्दुमा कारोबार भई रेकर्ड कायम गर्दै आएको घरजग्गा किनबेचमा ब्रेक लागेको छ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि लागू गरेको निषेधाज्ञाले गर्दा घरजग्गा

वैदेशिक रोजगारसँग सम्बन्धित संस्थाले असार मसान्तभित्र नवीकरण गर्नुपर्ने

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसँग सम्बन्धि संस्थाहरूलाई असार मसान्तभित्र नवीकरण गर्नका लागि निवेदन आह्वान गरेको छ । विभागले वैदेशिक रोजगार सम्बन्धित प्रचलित कानून बमोजिम स्थापना भइ विभागबाट इजाजतपत्र

काठमाडौं महानगरले गर्यो विद्युतीय सवारी देखि घरबहाल कर छुटसम्मका घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौं नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम

रकमान्तर र स्रोतान्तरसम्बन्धी व्यवस्था संशोधनको तयारी, सचिवलाई २५% सम्म रकमान्तर गर्ने अधिकार

काठमाडौं । सरकारले रकमान्तर र स्रोतान्तर सम्बन्धी व्यवस्था संशोधन गर्दै केहि खुकुलो बनाउने भएको छ । आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट कार्यान्वयनलाई थप सजिलो बनाउन भन्दै सरकारले आर्थिक कार्यविधि तथा

कोरोना महामारी नियन्त्रणका लागि विश्व बैंकले नेपाललाई १५० मिलियन सहयोग गर्ने

काठमाडौं । विश्व बैंकले नेपाललाई १५० मिलियन डलर अर्थात् करिब १८ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि विश्व बैंकले उक्त रकम नेपाललाई उपलब्ध

जेठमा आधामात्रै कर उठेपछि दबाबमा सरकार, निषेधाज्ञामा पनि असुली गर्न अदालतको ‘ग्रीन सिग्नल’

काठमाडौं । निधेषाज्ञा अवधिमा कर नतिर्दा थप जरिवाना, शूल्क तथा दस्तुर नलाग्ने भएपछि उद्योगी व्यवसायीहरुले कर बुझाउन छाडेका छन् भने त्यसको असर सरकारको आन्तरिक राजस्व असुली लक्ष्यमा देखिएको छ । गतवर्ष