३५ किलो सुन अनुसन्धानको लागि छानबिन कमिटि गठन

काठमाडौं। भन्सार विभागले हिजो त्रिभुवन विमानस्थलबाट भित्रिएको अवैध सुनको विषयमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । विभागले उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा ५ सदस्य छानबिन समिति गठन गरेको हो

भक्तपुरमा स्थानीयको अबरोधका कारण सडक बिस्तार कार्य अलपत्र

भक्तपुर । स्थानीयवासीले सडक विस्तारमा असहयोग गरेपछि डिभिजन सडक कार्यालय भक्तपुरबाट निर्माण सुरु भएका अधिकांश सडक अलपत्र परेका छन् । अरनिको राजमार्गस्थित मध्यपुर थिमिको चार दोबाटोबाट कोरिया नेपाल मैत्रीअस्पताल हँुदै

धौलागिरीमा पहिचान भयो ‘सेन्चुुरी पदमार्ग’, बाटोमा खिचिएका ५० तस्बिर प्रदर्शनी हुँदै

काठमाडौं । धौलागिरी हिमालको दक्षिणी आधार शिविरसम्म पुग्ने नयाँ पदमार्ग ‘धौलागिरी सेन्चुरी पदमार्ग’ पहिचान भएको छ । बिहीबार काठमाडौंको नेपाल पर्यटन बोर्डमा भएको पत्रकार सम्मेलन मार्फत ‘धौलागिरी सेन्चुरी पदमार्ग’ शुभारम्भ

व्यवसाय गर्ने दृष्टिकोणले नेपालको अवस्था भारतभन्दा राम्रो

काठमाडौं। व्यवसाय गर्ने वातावरणमा नेपालको अवस्था भारतको भन्दा राम्रो देखिएको छ । विश्व बैंकले सार्वजनिक गरेको ड्इङ बिजनेश रिपोर्ट २०१७ अनुसार नेपाल विश्वमा एक सय ७ औ स्थानमा रहेको छ

अर्थसचिब डा. सुबेदी भन्छन्ः काठमाडौंमा पाइला पाइलामा पैसा छ, तर किन टिप्न सक्नुहुन्न ?

काठमाडौं । अर्थसचिब डा. शान्तराज सुबेदीले नेपालमा मूल्य अभिबृद्धि कर (भ्याट) असफलताको संघारमा पुगेका बताएका छन् । भ्याटमा दर्ता हुने फर्म र कम्पनीहरुले सही विवरण नबुझाउने र सरकारी संयन्त्रले प्रभावकारी

निजामती कर्मचारीलाइ प्रोत्साहन भत्ता दिने सरकारको निर्णय

काठमाडौं । सरकारले तोकिएको समयावधिभन्दा बढी सेवा (काम) गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको समयावधिभन्दा बढी सेवा गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय

पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवाली बर्खास्त

काठमाडौं ।  सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । बिहीबार बसको मन्त्रीपरिषदको बैठकले सीइओ ज्ञावालीलाई बर्खास्त गरेको हो । ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै

यस्तो छ पुनर्निर्माण प्राधिकरणका सीइओ ज्ञावालीको प्रष्टीकरण

काठमाडौं । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवालीले सरकारलाई स्पष्टीकरण  बुझाएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर उनले स्पष्टीकरण पत्र बुझाएका हुन् । यस्तो छ

नगद प्रोत्साहन १५ प्रतिशत देउः निर्यातकर्ता

काठमाडौं । नेपालमा पहिलो पटक निर्यात दिवस मनाउन लागिएको अवसर पारेर निर्यातकर्ताहरुले थप नगद प्रोत्साहनको माग गरेका छन् । निकासी दिवसको बारेमा जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा नेपाल निर्यात

पुर्ननिर्माण प्राधिकरणका सिईओले बुझाए स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवालीले सरकारलाई स्पष्टीकरण  बुझाएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर उनले स्पष्टीकरण पत्र बुझाएका हुन् । ज्ञवालीले आफ्नो