एशियाको जलवायु परिवर्तनले आप्रबासी लहरको खतरा

मनिला । कल्पना गर्नुहोस् कि तपाईं एक कृषक हो । मौसमका प्रवृतिहरु परिवर्तनशील हुँदै गएपछि तपाईंको बाली उत्पादनमा कमी हुँदै गएको छ, इनारको पानी खान नसकिने गरी नुनिलो छ, र

तीन वर्षमा साढे ६ खर्ब बैदेशिक ऋण लिदै सरकार

काठमाडौं । सरकारले आगामी तीन वर्षमा ६ खर्ब ५६ अर्ब रुपैयाँ ऋण लिने योजना बनाएको छ । नेपाललाई आउने बैदेशिक सहायता घट्ने भएपछि सरकारले ऋणलाई प्राथमिकता दिने भएको हो ।

चन्द्रागिरिमा पृथ्वीनारायणको मूर्ति अनावरण

काठमाडौं । पृथ्वीनारायण शाहको २९५औं जन्मजयन्तीको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनस्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्तिचित्रस्थापनागरिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित मूर्तिचित्र एक देशभक्त नागरिकका हैसियतले नेपाली

साढे पाँच दशकदेखि अलपत्र रहेको राजविराज विमानस्थलको पुनःनिर्माण कार्य सुरु

राजविराज । विगत करिब साढे पाँच दशकदेखि अलपत्र अवस्थामा रहेको सप्तरीको राजविराजस्थित विमानस्थलको पुनःनिर्माण कार्य यतिबेला तीव्रगतिमा भइरहेको छ । सो विमानस्थल निर्माणका लागि कान्छाराम, रमण, देव एन्ड शायर जेभी

उद्योग सचिव भन्छन्ः निर्यात प्रत्सोहन भत्ता बढाउन पहल गर्छु

काठमाडौं । उद्योग सचिव शंकर कोइरालाले आगामी बजेटमा प्रोत्साहन भत्ता बढाउन पहल गर्ने बताएका छन् । अरु देशको तुलनमा नेपालका हस्तकला उद्योगीहरुको प्रोत्सान भत्ता कम रहेकाले आगामी बजेटमा प्रोत्सान भत्ता

किन भएन उद्यमशीलताको विकास ? दोषी को-को छन् ?

पछिल्ला दिनहरुमा (बिशेष गरी २०६२/६३ को आन्दोलन पछि) अब राजनैतिक संक्रमणको अन्त्य गरी आर्थिक बिकासमा जुट्नु पर्छ भनेर राजनैतिक नेतृत्वले भन्न थालेका छन् । उनीहरुको मुखले भन्दा मात्र पनि खुसी

पुननिर्माण प्राधिकरणका प्रमुख ज्ञवाली हटाइए, डा. पोखरेल प्रमुखमा नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी सुशील ज्ञवालीलाई हटाएको छ । ज्ञवालीलाई हटाएर प्राधिकरणको प्रमुख कार्यकारीमा डा. गोबिन्दराज पोखरेललाई नियुक्त गरिएको छ । बुधबार विहान बसेको मन्त्रिपरिषद बैठकले

आस्बामा हामीमाथि अन्याय भयो, धितोपत्र बोर्डले कानुन मिच्योः वित्तीय संस्था संघ

काठमाडौं । फाइनान्स कम्पनीहरुले ‘एप्लिकेसन सर्पो बाइ ब्लक्ड अमाउन्ट (आश्बा)’ प्रणालीमा आफूहरुलाई सहभागी हुन नदिएको भन्दै आपत्ति जनाएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिकामा ‘ग’

धान सुपरजोन परियोजनाले झापाका किसान उत्साहित

  झापा । पूर्वी–दक्षिणी झापाका छ गाविस धान सुपरजोन बनेसँगै यहाँका किसान उत्साहित बनेका छन् । वर्षमा एक पटक मात्र धान खेती गर्ने किसान अहिले चैते धान लगाउन कम्मर कसेर

सन् २०२० सम्म पर्यटनबाट हजार अर्ब डलर आम्दानी गर्ने चीनको लक्ष्य

काठमाडाैं । चीनले सन् २०२० सम्ममा पर्यटनलाई प्रमुख आयस्रोतको रुपमा अगाडी सार्ने भएको छ । निर्यातमुखी अर्थतन्त्रबाट बिश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बनेको चीनले अबको चार बर्ष भित्र हजार अर्ब अमेरिकी