सरकोकारवाला एक ठाउँ नभए भूकम्पले भत्काएको नेपाली अर्थतन्त्र

हिमालको काख र दुई बिशाल छिमेकी भारत र चीनको बिचमा रहेको भुपरिवेष्ठित देश नेपाल संसारकै गरिब र पिछडिएको देशमध्ये पर्छ । सन् २००६ मा आन्तरिक द्धन्द्धको अन्त्य पछि केही नीतिगत

अमेरिका र क्युवाबीच आर्थिक क्षतिपूर्ति वारे छलफल

हवाना । क्युवाली क्रान्तिका समय अमेरिकी सम्पत्ती जफत र अमेरिकाद्वारा क्युवामाथि लगाइएको आर्थिक नाकाबन्दीबाट भएको क्षतिपूर्तिका विषयमा दुई देशका प्रतिनिधिबीच क्युवाको राजधानी हवानामा बिहीबार वार्ता सुरु भएको छ । यस

अलैँचीको बिरुवाबाट वार्षिक बीस लाख आम्दानी

काभ्रे । कुसादेवीका दीपेन्द्र थापा अलैँचीको बिरुवा उत्पादन गरी मनग्य आम्दानी गर्दै आएका छन् । तीन वर्षदेखि अलैँचीको बिरुवा उत्पादन गर्दैआउनुभएका थापाले बिरुवा बिक्रीबाट वार्षिक रु २० लाखसम्म आम्दानी गर्दै

कालीगण्डकीबाट अवैधरुपमा गिटी बालुवा उत्खनन्

पर्वत । कालीगण्डकी नदीबाट अवैध रुपमा बालुवा, ढुङ्गा गिटी उत्खनन गर्ने शृङ्खला दिन प्रतिदिन बढ्दै गएको छ । प्राकृतिक संरचना नै बिग्रिने गरी कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा दोहन

लगानी सुरक्षित गर्न तीनवर्षीय योजना

भक्तपुर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले देशमा उद्योग व्यवसाय विकासका लागि सरकारले तीनवर्षीय रणनीतिक कार्ययोजना ल्याउन लागेको बताएका छन् । स्थानीय बोडेमा नेपाल अर्बुद रोग निवारण संस्थाको दुईदिने २६औँ केन्द्रीयसभाको उद्घाटन

बैरीताल पुल निर्माण सम्झौताको समय सकियो पुल निर्माण भएन, निर्माण व्यवसायी फरार

जाजरकोट । भेरी नदीको चिसापानीस्थित बैरीताल पुलको निर्माण कार्य तीन वर्षदेखि अलपत्र परेकोे छ । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत रुकुमको चिसापानी र जाजरकोटको डाँडागाउँ, छेप्काबीच भेरी नदीमा बन्ने सो पुल निर्माण कम्पनीको

लघु साना तथा घरेलु उद्यमीलार्इ कर्जा देउ: उद्योग मन्त्री

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले लघु साना तथा घरेलु उद्यमीहरुको वित्तिय पहुँच विस्तारमा सघाउन बैंक तथा वित्तिय संस्थाका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । उद्योग मन्त्रालयमा आज आयोजित बैंक तथा

पुननिर्माणमा इन्जिनियरिङका विद्यार्थी खाटाइने

काठमाडौं । पुननिर्माण कार्यमा धुर्मुस सुन्तली फाउन्डेसन जस्ता गैरनाफामुलक संस्थासँग सहकार्य हुने भएको छ । बिहिबार बसेको पुननिर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । एकीकृत नमूना बस्ती

३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरे

मुस्ताङ । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षमा ३९ हजारभन्दा बढी बाह्य पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले दिएको जानकारीअनुसार,सन् २०१६ मा ३९ हजार १७ पर्यटकले मुस्ताङ

१ खर्ब ३० अर्बको कृषि कार्यक्रम संचालनमा, भक्तपूर जिल्ला आलु जोन

भक्तपुर । कृषि विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु जोन) सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बिहिबार भक्तपूरमा आयोजित कार्यक्रममा आलु जोन क्षेत्रको घोषणा