पुर्ननिर्माण प्राधिकरणका सिईओले बुझाए स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवालीले सरकारलाई स्पष्टीकरण  बुझाएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर उनले स्पष्टीकरण पत्र बुझाएका हुन् । ज्ञवालीले आफ्नो

खै कसरी बन्ला यो देश ? समाजशास्त्री दिपेश घिमिरेको विचार

प्रसंग एकः काठमाडौको तीनकुनेदेखि माईतीघरसम्मको बाटो निर्माण सम्पन्न भएको दुई वर्ष पनि पुरा भएको छैन । कम्तीमा पनि २० वर्ष टिक्ला जस्तो यो सडक खानेपानीको पाईप विछ्याउनको लागि भन्दै भत्काउन

उर्जामन्त्रीको निर्देशनमा हावाबाट बिजुली निकाल्ने कम्पनीलाई ‘लाइसेन्स’ दिइँदै

काठमाडौं । सरकारले हावाबाट बिजुली निकाल्ने कम्पनीलाई लाइसेन्स दिने भएको छ । उर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा विद्युत विकास विभागले हावाबाट विजुली निकाल्ने कम्पनीलाई अनुमति दिन लागेको हो । आगामी केही

जाजरकोटमा फल्यो नौ करोडको सुन्तला

जाजरकोट । यस वर्ष जिल्लामा नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । गत वर्षभन्दा पाँच प्रतिशतले उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा श्रीराम

प्रथम चौमासिकमा चार करोड राजश्व सङ्कलन

काठमाडौँ । वन विभागले आर्थिक वर्ष २०७३/७४ को प्रथम चौमासिकमा रु चार करोड १४ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ । विभागले प्रथम चौमासिकमा वन पैदावार बिक्री वितरणबाट उक्त

खोटो सङ्कलनबाट वन समूहलाई करोडाैं आम्दानी

रोल्पा । खोटो बिक्रीबाट रोल्पा जिल्लाका सामुदायिक वन उपभोक्ता समूहले वार्षिकरुपमा करोडौँ आमदानी गर्ने गरेका छन् । जिल्लामा रहेका ६ सय १३ सामुदायिक वनमध्ये दुईसयभन्दा बढी सामुदायिक वनले खोटो निकाल्दै

अवैध मदिरा नियन्त्रण गर्न विभाग सक्रिय

काठमाडौं । आन्तरिक राजस्व विभागले अवैध मदिरा नियन्त्रणको लागि सक्रिय भएर लाग्ने जनाएको छ । विभागको अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठकमा विभागका महानिर्देशक चुडामणी शर्माले अन्तःशुल्क ऐन, मदिरा ऐन

पाँच महिनापछि बस्यो लेखा समितिको बैठक, तत्काल सभापति चयन गर्न सांसदहरुको माग

काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिकमा रहेका सांसदहरुले समितिको सभापति चयन गर्ने प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन् । समितिका जेष्ठ सदस्य सर्वेन्द्रनाथ सुक्लाको संयोजकत्वमा मंगलबार बसेको बैठकमा

पर्यटन मन्त्रीलाई मानव अधिकारबादीको सुझाबः कर्णालीमा हवाई भाडा अति महंगो भो, घटाउनुहोस्

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले कर्णालीमा हवाई भाडा अत्यन्तै भहंगो भएकाले सो भाडा तत्काल घटाउनु पर्ने र अन्तराष्ट्रिय विमानस्थलको सेवा सुविधामा स्तरोन्नती गर्नुपर्नेलगायतका माग गरेको छ । समाजको

सस्तो व्याजदरमा घर कर्जा चाहिए स्टान्डर्ड चार्टर्ड बैंक जानुहोस्

काठमाडौं । तपाई घर कर्जा लिने तयारीमा हुनुहुन्छ तर बैंकहरुको ब्याजदर देखेर त्रसित हुनुभएको छ भने तपाईँका लागि खुसीको खबर छ । तपाईँलाई स्टान्डर्ड चार्टर्ड बैंकले ७.२५ प्रतिशत व्याजदरमै आवासिय