यातायात व्यवस्था कार्यालय ठूलो भर्याङमा

काठमाडौं । स्वयम्भूको ठूलो भर्याङबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी काम सुरु भएको छ । यातायात व्यवस्था विभागले आजदेखि ठूलो भर्याङमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र बाग्मतीको सेवा विस्तार गरेको

सन् २०१७ को पहिलो सेयर कारोबार, नेप्से सूचक २२ अंकले बढ्यो

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०१७ को पहिलो सेयर कारोबारमा सेयर बजार सूचक नेप्सेमा सुधार आएको छ । आइतबार नेप्से सूचक २२.३४ अंकले बढेको छ । गत साताको अन्तिम

अर्थमन्त्रालयले मंसिरमा मात्रै बाँढ्यो ८५ लाख रुपैयाँ आर्थिक सहयोग, यी हुन् सरकारको ढुकुटीबाट रकम पाउने भाग्यमानीहरु

काठमाडौं । अर्थमन्त्रालयले मंसिर महिनामा मात्रै आर्थिक सहयोगको नाममा विभिन्न ब्यक्तिहरुलाई ८५ लाख रुपैयाँभन्दा बढी रकम बाढेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार आर्थिक सहयोग दिने भनिएका ब्यक्तिहरुलाई सरकारले आफ्नो ढुकुटबाट

‘विकास बजेट खर्च नगरेको अभियोगमा जेल हाल्न मिलेन’ अर्थसचिब डा. सुबेदीको बिचार

वास्तवमा भन्नुपर्दा अहिले जुनरुपमा पूँजीगत बजेट (विकास बजेट) खर्च भएको छ, त्यसमा अर्थमन्त्रालय सन्तुष्ट छैन । किनभने पूँजीगत खर्च बढाउन हामी जुन किसिमले प्रयास गरिरहेका छौं, जुन किसिमले लागिरहेका छौं,

तेह्रथुममा सत्यडाँडा भ्यु-टावर निर्माण गरिने, म्याङलुङ नगरपालिकाको बजेट १० करोड

तेह्रथुम । नगर क्षेत्रको पर्यटन प्रवद्र्धन र सडक विकासलाई प्राथमिकतामा राख्दै म्याङलुङ नगरपालिकाले १० करोड रुपैयाँ बढीको नगर विकास योजना सार्वजनिक गरेको छ । नगरपालिकाको चौथो नगर परिषद् तथा आगामी आवको

यसरी हुँदैछ जोरपाटी-साँखु सडक विस्तार, शालीनदी मेला आउने तिर्थालुलाई समस्या

काठमाडौँ उपत्यका विकास प्राधिकरणले चावहिल-जोरपाटी-साँखु सडक विस्तारको कामलाई तिब्रता दिएको छ । अघिल्लो बर्ष नाका बन्दीको समयमा ठेक्का सम्झौता भएको बाटो निर्माणको कामले अहिले तिब्रता पाएको छ । सडकको बिच

अब बिजुली बेचेर धनी हुने सपना नदेखे हुन्छ

समयले सबै चिज परिवर्तन गरिदिन्छ । म परिवर्तन भएको होइन, समय परिवर्तन भएको हो । पहिला म सबैभन्दा बढी संभावना भएको क्षेत्र जलविद्युत मात्रै हो भन्थेँ तर अचेल त्यो भन्न

अङ्ग्रेजी नयाँ वर्षका कारण पोखरा पर्यटकले भरिभराउ

पोखरा । नेपालकै लोकप्रिय पर्यटकीयस्थल पोखरा यतिखेर अङ्ग्रेजी नयाँ वर्षको आगमनससंगै पर्यटकले भरिभराउ बनेको  छ । प्राकृतिक सुन्दरताको नगरी पोखरामा यतिखेर स्वदेशी एवम् विदेशी पर्यटकको चाप बढेसँगै यहाँका होटेल तथा

सीएसआर र कर्मचारी तालिमको कार्यक्रम पेश गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) र कर्मचारी तालिमको कार्यक्रम पेश गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा

उद्योगमन्त्री जोशीले भने- नेपाली उद्योगीहरुमा उद्यमशीलताको कमी छ

काठमाडौं । उद्योग मन्त्री नविन्द्रराज जोशीले नेपाली उद्योगीहरुमा उद्यमशीलताको कमी रहेको बताएका छन् । नेपाली उद्योगपतिहरु नेपालमै उत्पादन गर्नुभन्दा पनि विदेशबाट आयातित वस्तुहरुको व्यापारमा बढि केन्द्रित भएको भन्दै मन्त्री जोशी