जापानले अनुदान दिएको चामल कुहियो

  नेपालगन्ज । जापान सरकारले अनुदानमा दिएको चामल चार वर्षदेखि नेपालगन्जस्थित नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको गोदाममा थन्किएर बसेको छ । कार्यालय प्रमुख मोतिराज ज्ञवालीका अनुसार चार वर्षअघि जापानी अनुदानबाट

आर्थिक कूटनीतिको विस्तारका लागि परराष्ट्रमन्त्रीकाे आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कूटनीतिक पहलमार्फत देशमा लगानी भित्र्याउन र निर्यात प्रवद्र्धन गर्ने काममा लाग्न नेपाली नियोग र अन्य सरकारी संयन्त्रलाई निर्देशन दिएका छन् । उच्चस्तरीय आर्थिक कूटनीति

पुननिर्माण प्राधिकरणका सिइओसँग सरकारले सोध्यो स्पष्टिकरण, प्रतिउत्तरमा ज्ञवालीले तत्काल जारी गरे प्रेस वक्तब्य

काठमाडौं । सरकारले राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग स्पष्टिकरण सोधेको छ । विहिवार बसेको मन्त्रिपरिषद बैठकले उनीसँग ५ बुदे स्पष्टिकरण सोधेको हो । सरकारले स्पष्टिकरण सोधेपछि प्रमुख

बीमा समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे नियुक्त

काठमाडौं । बीमा समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पोखरा विश्वविद्यालयका प्राध्यापकसमेत रहेका डा. घिमिरेलाई नियुक्त गरेको मूख्यसचिव डा. सोमलाल सुवेदीले जानकारी दिए

कोसीटप्पुमा पर्यटक आगमनमा वृद्धि

इनरुवा । पूर्वाञ्चलको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्षमा पर्यटक आगमनमा वृद्धि भएको छ । आरक्षमा चालु आवको साउनदेखि मङ्सिर महिनासम्ममा विदेशी ८१ जनासहित चार हजार ३८० पर्यटक

विश्वमा नेपाली पासपोर्टको हैसियत यस्तो छ, अनि किन नपाउनु नेपालीले दुःख ?

बिदेश जानु नेपाली युवाको एकमात्र सपना जस्तै भएको छ । त्यसैले, अब त नेपाल केटाकेटी र बृद्ध बृद्धाको मात्र देश पो हुने हो कि समेत भन्न थालिएको छ । पढेलेखेका

बारामा चिनी मिलद्वारा उखु क्रसिङ सुरु

कलैया । बारा जिल्ला मनहर्वा–५ स्थित रिलायन्स सुगर एन्ड केमिकल उद्योगले  उखु क्रसिङ गर्ने कार्य बुधबारदेखि सुरु गरेको छ । उद्योगका प्रबन्धक राजेश पाण्डेका अनुसार बारा,पर्सा जिल्लाका कृषकले करिब चार

कलंकीमा समातियो ७ केजी सुन, ड्राइभर र गाडी प्रहरी नियन्त्रणमा

महानगरीय प्रहरी अपराध  महाशाखाले काडमाडौंको कलंकीबाट ७ केजी सुन बरामद गरेको छ । रसुवागढी नाकाबाट काठमाडौं ल्याएउदै गरेको अबस्थामा उक्त परिमाणको सुन बरामद गरिएको अपराध महाशाखा प्रमुख सर्बेन्द्र खनालले क्लिमाण्डु

भूकम्प प्रभावितलाई ट्याक्सी वितरण तयारी अन्तिममा

ललितपुर । सरकारले भूकम्प प्रभावितलाई लक्षित गरेर ट्याक्सी वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्गलबार प्राप्त एक लाख ३६ हजार जनाको फारामको तथ्याङ्क कम्प्युटरमा राख्ने काम सकिएकाले ट्याक्सी वितरण

थुनेलो रोग निको पार्ने औषधि पहिचान

चितवन । दुहुना पशुमा देखिने थुनेलो रोगका लागि जेन्टामाइसिन नामक औषधि सबैभन्दा बढी प्रभावकारी देखिएको छ । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले विभिन्न जिल्लाका पशुमा गरेको