कलंकीमा समातियो ७ केजी सुन, ड्राइभर र गाडी प्रहरी नियन्त्रणमा



महानगरीय प्रहरी अपराध  महाशाखाले काडमाडौंको कलंकीबाट ७ केजी सुन बरामद गरेको छ ।

रसुवागढी नाकाबाट काठमाडौं ल्याएउदै गरेको अबस्थामा उक्त परिमाणको सुन बरामद गरिएको अपराध महाशाखा प्रमुख सर्बेन्द्र खनालले क्लिमाण्डु लाई जानकारी दिए ।

प्रहरीका अनुसार बा ८ च ७४२० नम्बरको गाडीबाट उक्त सुन ल्याइदै थियो । सिन्धुपाल्चोक लिस्ती गाबीस बडा नम्बर एकका कुसाङ लामाले चलाएको गाडी र ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


क्लिकमान्डु