वार्षिक सय टन लप्सी उत्पादन

पर्वत । पर्वतमा वार्षिक एक सय टन लप्सी उत्पादन हुने गरेको छ । व्यावसायिक रुपमा गरिएको लप्सी खेतीले उत्पादन नदिँदै परम्परागत रुपमा भएको खेतीबाटै वार्षिक एक सय टनभन्दा बढी लप्सी

२ खर्ब ८१ अर्ब लगानीमा काठमाडौ-रसुवागढी रेलमार्ग बनाउने चिनियाँ प्रस्ताब

काठमाडौं । काठामाडौं–रसुवागढी रेलमार्ग निमार्णका लागि चिनियाँ कम्पनीले प्रस्ताव गरेको छ । चाइना रेलवे इन्टरनेसनल ग्रुपले सोमबार रेल विभागमा २ खर्ब ८१ अर्ब ६९ करोड ६० लाख ४० हजार रुपैयाँको

आयोजना छनोट बाटै जलबिद्युत्मा भ्रष्टाचार सुरु हुन्छ : ट्रान्सपरेन्सी

काठमाडौं । वस्तुगत तथ्य एवम् तथ्याङ्कको अभावमा नेपालको जलविद्युत् क्षेत्रमा नीतिगत भ्रष्टाचार मौलाएको ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । आयोजना छनोट तथा पहिचानको क्रमबाटै अनियमितता सुरु हुने, सर्वेक्षण

इँटा भट्टाका बालबालिका उच्च जोखिममा

भक्तपुर । भक्तपुरमा संचालित इँटा भट्टाले खुल्ला रुपमा जथाभावी  पोखरी निर्माण गरेपछि यहाँका बालबालिका उच्च जोखिममा परेका छन् । ईटा बनाउने याम सुरु भएसंगै जिल्लाका ६२ वटा इँटा भट्टामा विभिन्न

निर्माण सामाग्रीको अभाव झेल्दै मोदी हाइड्रोपावर

पर्वत । गिट्टी बालुवा अभावमा पर्वतमा निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य प्रभावित भएको छ । आयोजनाको सुरुङमा कङ्क्रिटिङ गर्नका लागि बालुवा र गिट्टी नपाउँदा

निजी उद्योगको आइपीओः उद्योगी बोलाएर यसैहप्ता छलफल गर्दै धितोपत्र बोर्ड

काठमाडौं । निजी उद्योगहरुको साधारण सेयर (आइपीओ) जारी गर्ने विषयमा नेपाल धितोपत्र बोर्डले यसैहप्ता देखि छलफल अघि बढाउने भएको छ । बोर्डले आगामी बिहीबार निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग

उद्योग मन्त्रीलाई व्यवसायीले भने, नीतिगत स्थायित्व भएमात्र लगानी आउँछ

उद्योग मन्त्री नवीन्द्रराज जोशीले निजी क्षेत्रलाई कसरी प्रोत्साहीत गर्न सकिन्छ भन्नेमा सरकार कृयाशिल रहेको बताएका छन् । नेपालमा लगानी गरिरहेका निजी क्षेत्रका उद्योगीहरु सँगको छलफलमा मन्त्री जोशीले लगानीकर्ताहरुको लगानीलाई सुरक्षित

चितवनमा हात्ती महोत्सव सुरु

चितवन । पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि चितवन हात्ती महोत्सवको सुरु भएको छ । पुस १५ गतेसम्म चल्ने हात्ती महोत्सवलाई परिमार्जनसहित यसपटक १३औँ संस्करणका रुपमा आयोजना

इलाममा कृषि मेला सुरू

इलाम । किसानले उत्पादन गरेका कृषि उत्पादनको प्रदर्शन गर्ने उद्देश्यले इलाम सदरमुकाममा तीन दिने कृषि प्रदर्शनी मेला आइतबारदेखि सुरू भएको छ । जिल्ला कृषि विकास कार्यालयको आयोजनामा सुरू भएको प्रदर्शनीमा

के के परिवर्तन हुँदैछ नागरिक लगानी कोषको ऐनमा ?

काठमाडौं । नागरिक लगानी कोष ऐन २०४७ माथी दफावार छलफल सुरु भएको छ । अर्थमन्त्रालयका राजस्व सचिव राजन खनाल, सोही मन्त्रालयका कानुन बिभाग तथा कानुन मन्त्रालयका उच्च अधिकृत र कोषका