गुणस्तरहीन सामान उत्पादन गर्ने चार दर्जन उद्योग कारबाहीमा

काठमाडौं । गुणस्तरहीत सामान उत्पादन गर्ने चार दर्जन उद्योगहरु कारवाहीमा परेका छन् । गुणस्तर तथा नापतौल विभागले सरकारी मापदण्ड भन्दा कम गुणस्तरको समान उत्पादन गरेको भन्दै उद्योगहरुलाई कारबाही गरेको हो

आजदेखि भूकम्प प्रभावित १७ जिल्लामा अनुदान बितरण सुरु

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भोलीदेखी भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनर्निर्माणका लागी अनुदान बापतको पहिलो किस्ता बितरण शुरु गर्ने भएको छ । सर्वेक्षण गरी लाभग्राही सूचीमा समावेश

७३ लाख रुपैयाँको कारोबार गर्दै सम्पन्न भयो, फ्लोरा एक्स्पो

काठमाडौं । तेस्रो अन्तराष्ट्रिय फ्लोरा एक्स्पो ७३ लाख रुपैयाँको कारोबार गर्दै सम्पन्न भएको छ । एक्स्पोको पहिलो दिन ९ लाख १६ हजार रुपैयाँ, दोस्रो दिन १६ लाख १९ हजार रुपैयाँ,

नेपालमा मानब तस्करीको जालोः पूर्वपरराष्ट्र मन्त्रीहरु र अध्यागमन प्रमुख छानविनको दायरामा

काठमाडौं । ब्यवस्थापिका संसद, अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पूर्वपरराष्ट्र मन्त्री र त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल अध्यागमन कार्यालयका पूर्व तथा बहालवाला प्रमुख माथि छानविन गरी कारबाही गर्न निर्देशन दिएको छ ।

दुई हप्ताभित्रै बाहिरी चक्रपथ सञ्चालनमा ल्याउने शहरी विकास मन्त्रीको घोषणा

काठमाडौं । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले दुई हप्ताभित्रै बाहिरी चक्रपथ सञ्चालनमा ल्याउने बताएका छन् । बाहिरी चक्रपथ सञ्चालनमा आएसँगै काठमाडौंमा उपत्यकामा हुने जामको सममस्या धेरै हदसम्म कम हुने बताइएको

वैदेशिक लगानी भित्राउन पहिलो प्राथमिकता नीतिगत सुधार

काठमाडौं । वैदेशिक लगानी अकर्षित गर्न नीतिगत सुधारका साथै प्रकृयागत सुधारलाई समेत अघि बढाउने निष्कर्ष उच्च स्तरिय वैदेशिक लगानी अनुगमन तथा समन्वय समितिको गरेको छ । समितिका संयोजक उद्योग मन्त्री

तिब्बतको सिमाना जोड्ने सडकको नयाँ ट्र्याक नेपाली सेनाले बनाउँदै

गोरखा। नेपाली सेनाले बेनिघाट–आरुघाट हुँदै तिब्बतको सिमाना लार्केभञ्याङ जोड्ने सडकको नयाँ ट्र्याक खोल्ने काम सुरु गरेको छ । थुमी गाउँको अर्मलामा शिविर स्थापना गरी सेनाले सडक निर्माणको काम गरेको हो

एक हजार एकसय मिटरको पर्यटकीय पदमार्ग पुनःनिर्माण

पर्वत ।  यहाँको एक विकट गाउँका बासिन्दाले श्रमदानमा पर्यटकीय पदमार्ग पुनःनिर्माण गरेका छन् । पर्वतको प्रसिद्ध पर्यटकीयस्थल हम्पालको जलजला हुँदै म्याग्दीको मोहरेडाँडा पुग्ने एक हजार एकसय मिटरको पर्यटकीय पदमार्ग उत्तरी

कानुनी दफा होइन जनतालाई हेरेर काम गर्नुहोस् : पुनर्निमाण सिइओ पोखरेल

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा  गोविन्दराज पोखरेलले कानुनी दफालाई भन्दा पनि जनताको व्यवहारिक समस्यालाई सर्वोपरी ठानेर काम गर्न मातहतका कर्मचारी र सरोकारवाला निकायलाई निर्देशन दिएका

असिना पानीले गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति

कञ्चनपुर, २० चैत । गएराती परेको असिना पानीका कारण डोटी जिल्लाको पूर्वी चौकी गाँउपालिका–४ सानागाउँका ८०० घरधुरीका कृषकले लगाएको गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति पुगेको छ । असिना पानीका