धनगढी कार्यालय अन्तरगतका १०७ फर्मले आयकर र भ्याट

काठमाडौं । आन्तरिक राजस्व कार्यालय धनगढी, कैलालीले आय कर र मूल्य अवृद्धि कर (भ्याट) नतिरेका फर्मलाई सार्वजनिक सूचना प्रकाशित गरेर कर तिर्न आव्हान गरेको छ । कार्यालयले प्रकाशित गरेको सूचनामा

कास्कीबाट भूकम्प पीडितलाई घर बनाउन पहिलो किस्ताको रकम वितरण शुरु

काठमाडौं । राष्ट्रिय पुर्नर्निर्माण प्राधिकरणले आजदेखी भूकम्प कम प्रभावित १७ जिल्ला मध्ये कास्कीबाट निजी आवास निर्माणका लागी अनुदानको पहिलो किस्ता बितरण शुरु गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ)

पर्यटन सचिवले भने- गौतम बुद्ध विमानस्थल २ वर्षभित्रै बनिसक्छ

काठमाडौं । पर्यटन मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले गौतम बुद्ध विमानस्थल २ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने बताएका छन् । सोमबार काठमाडौंमा पर्यटन बोर्डले आयोजना गरेको बीबीसी, रोयर्टस र ट्रिप एडभाइजरसँगको

पर्यटक भित्र्याउन साढे ९ करोडको विज्ञापन, कोसँग कतिको सम्झौता ?

काठमाडौं । नेपाल पर्यटन बोर्डले ९ करोड ४४ लाख ३४ हजार रुपैयाँ खर्चिएर पर्यटक भित्राउने भएको छ । यसका लागि बोर्डले बीबीसी, रोयर्टस, ट्रिप एडभाइजरसँग सो रकम बराबरको विज्ञापन सम्झौता

बाख्रा पाल्ने किसानलार्इ अनुदानसँगै बाख्रापालनसम्बन्धी तालिम

सोलुखुम्बु। सोलुखुम्बुका छजना किसानले बाख्रा पाल्नका लागि  जिल्लामा सञ्चालित हिमाली आयोजनामार्फत ६१ लाख तीन हजार तीन सय ९५ रुपैयाँ अनुदान प्राप्त गरेका छन्  । आयोजनाका अनुसार लोखिम–४ की प्रमिला राईले

गरिबी निवारण मन्त्रीले भने-अर्थले भनेजति रकम नदिँदा मन्त्रालय आफैँ गरिब

काठमाडौँ। ग्रामीण क्षेत्रमा गरिबी निवारण गर्न भनेर स्थापित सहकारी तथा गरिबी निवारण मन्त्रालय आफैँ गरिब भएको छ । अर्थ मन्त्रालयले सो मन्त्रालयलाई गरिबी निवारण कार्यक्रम सञ्चालन गर्न भनेजति रकम विनियोजन

अलैँचीको व्यावसायिक खेतीतर्फ किसान आकर्षित, बिरुवाको माग पनि बढ्दो

तेह्रथुम । जिल्लाका धेरै किसान अन्न फल्ने खेतबारी मासेर अलैँची खेतीमा लागेका छन् । छोटो समयमा राम्रो आम्दानी पाउने भएपछि किसान अलैँचीको व्यावसायिक खेतीमा लागेका हुन् । जनशक्ति अभावमा ग्रामीण

७ हजार ८ सय ९० मेट्रिक टन आलु उत्पादन

पाल्पा । पाल्पामा यस आर्थिक वर्षमा १७ करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा सात सय ३५ हेक्टर क्षेत्रफलमा उत्पादित सात हजार आठ

गाविसको रकम रुपान्तरणमा ढिलाइ

रसुवा। गाउँपालिका घोषणा भएको तीन हप्ता बितिसक्दा पनि साबिक गाविसको रकम अझै रुपान्तरण नभएको र कार्य सञ्चालन खर्चसमेत माग भएको छैन । प्रमुख कोष नियन्त्रक सूर्य भण्डारीका अनुसार रसुवामा स्थापित

म्याग्दीमा ९ वटा झोलुङ्गे पुल बन्दै, लागत ५ करोड

म्याग्दी । म्याग्दी जिल्लामा यस वर्ष ५ करोड रुपैयाँ भन्दा बढीको लागतमा ९ वटा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । जिल्ला समन्वय समितिमार्फत निर्माण सुरु भएका झोलुङ्गे पुल आगामी