बाग्मती नदीलाई सुन्दर बनाउन यसरी चलाईंदैछ डोजर (फोटो

काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यता तथा धार्मिक महत्व बोकेको बाग्मती नदी स्वच्छ र सुन्दर बनाउन धमाधम काम भइरहेको छ । बाग्मतीमा मिसिने ढललाई मात्र रोकेर नदी सफा नहुने अधिकार सम्पन्न

गुम्दा– माछाखोला–तिब्बत सडकको विवाद मिल्यो

गोरखा । कुन गाउँ हुँदै सडक खन्ने भन्ने विवादले विगत एक महिनादेखि रोकिएको बारपाक–लाप्राक– गुम्दा–माछाखोला–तिब्बत सडक अन्तर्गत गुम्दा हुँदै माछाखोला खण्डमा नयाँ ट्र्याक खन्ने काम छिट्टै सुरु हुने भएको छ

कृषि मन्त्रीले भने- भाते बानी छाड्नुहोस्

काठमाडौं । कृषि मन्त्री गौरीशंकर चौधरीले धेरै भात खानु स्वास्थ्यका लागि हानिकारक भएको बताएका छन् । राजधानीमा सुरु भएको खाद्य मेला–२०७३ को उदघाटन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

किसानले यन्त्रबाट मकै रोप्न थाले, प्रतिघन्टा दुईदेखि तीन रोपनीमा रोप्न सकिने

नुवाकोट । गोरुले जोतेर मकै रोप्दै आएका यहाँका किसानले अब यन्त्रको सहयोगमा रोप्न थालेका छन् । चौघडा र खड्गभन्ज्याङमा किसानले नमुनाका रुपमा यन्त्रबाट मकै रोप्न थालेका हुन् । किसानलाई सहजताका

एकहजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण हुँदै

डडेल्धुरा । अमरगढी नगरपालिका– १ दहमा अत्याधुनिक प्रविधिको शीतभण्डार निर्माण भइरहेको छ । कृषिजन्य उत्पादनलाई लामो समयसम्म सुरक्षित साथ भण्डारण गरेर राख्नका लागि उक्त शीतभण्डार निर्माण गरिन लागेको हो ।

सुकुम्बासीको नाममा बागमती किनार कब्जा गर्नलाई छाडिन्न सहरी विकास मन्त्री केसी

काठमाडौं । सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले सुकुम्बासी समस्या देखाउँदै बागमती सभ्यता विकासमा अबरोध गर्न खोज्नेहरुलाई कारबाही गर्ने बताएका छन् । मन्त्री केसीले सुकुम्बासीको नाममा बागमती सभ्यताको विकास नचाहनेहरुका

अर्थमन्त्रालयमा किन धेरै चर्चा हुन थाल्यो भ्याटको ? ‘पोलिसी डिपाचर’ हुनै लागेको हो ?

काठमाडौं । केही महिनायता अर्थमन्त्रालयको राजस्व समीक्षा गोष्ठीको मूल विषय मूल्य अभिबृद्धि कर (भ्याट) बन्न थालेको छ । चालु आर्थिक बर्षको गत फागुन महिनासम्मको राजस्व परिचालन सम्बन्धी समीक्षामा अर्थसचिब र

११ खर्ब ५६ अर्बको नयाँ बजेट बनाउन तात्यो अर्थ मन्त्रालय

काठमाडौं । नयाँ आर्थिक वर्ष ०७४/७५ को बजेट बनाउन अर्थ मन्त्रालय तातेको छ । अर्थ मन्त्रालयले नयाँ बजेटको विषयलाई लिएर विभिन्न मन्त्रालय, विभाग तथा निकायहरुसँग छलफल थालेको छ । आर्थिक

पुनर्निर्माणमा नेपाली मौलिकता जोगाउनु चुनौतीः सिइओ पोखरेल

काठमाडौं। भूकम्पपछिको पुनर्निर्माणमा नेपालको ऐतिहासिक र मौलिक पहिचान जोगाउन चुनौती देखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्द पोखरेलले बताएका छन् । भिएसओ नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको एटलस

कञ्चपुरको डोकेबजार– बेलौरी हुलाकी सडकको काम सुरु

कैलाली । भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले करिब दुई महिनाअघि शिलान्याश गरेको कञ्चनपुरको डोकेबजार – बेलौरी हुलाकी सडक मार्गको काम बल्ल सुरु भएको छ । भारत सरकारको सहयोगमा