मूल्य नपाएपछि अलैंँची बिक्री भएन

गोरखा । उचित मूल्य नपाएपछि जिल्लाका किसानले यस वर्ष अलैँची बिक्री गर्न सकेका छैनन् । गत वर्ष प्रतिकिलो दुई हजार ३०० रुपैयाँमा घरबाट बिक्री भए पनि यस वर्ष व्यापारीले भाउ

सल्यानमा पनि बिकेन अदुवा, मूल्य नपाउँदा किसान चिन्तित

सल्यान । अदुवाको उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित भएका छन् । गत वर्ष जिल्लाबाट १० करोड ४३ लाख २० हजार रुपैयाँ बराबरको अदुवा निकासी भएको थियो । तर यस

ठेकेदारले सडक जथाभावी खनेर छाड्दा पैदलयात्रुलाई समस्या

धनुषा । एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा सञ्चालित जनकपुरको एकीकृत सहरी विकास आयोजनाअन्तर्गत निर्माण गरिन लागिएको सडकमा ठेकेदारले नाला निर्माणका लागि बाटो खनेर जथाभावी छाडिदिएका कारण स्थानीयवासी समस्यामा

सुनसरीमा खाद्य सुरक्षाको राम्रो अवस्थामा, करिब ६ अर्बको खाद्य वस्तु उत्पादन

इनरुवा । सुनसरीमा खाद्य सुरक्षाको अवस्था सकारात्मक रहेको जिल्लाको खाद्य सुरक्षा अवस्था विश्लेषण प्रतिवेदनले देखाएको छ । यहाँ वार्षिक करिब ६ अर्बको खाद्य वस्तु उत्पादन भइरहेको जनाइएको छ । जिल्ला

ओलीको ‘राष्ट्रबाद’मा फस्यो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी ओलीको मन्त्रिपरिषद्ले बाराको निजगढस्थित अन्तर्राट्रिय विमानस्थल नेपालको आफ्नै लगानीमा निर्माण गर्ने निर्णय गरेको थियो । त्यसका लागि ओली सरकारले भने तारबार गर्न र जग्गाको समस्या

मेलम्चीको पानीः ९ वटा अन्डरग्राउण्ड पोखरी, यी हुन् मेलम्चीको पानी पाइने क्षेत्र

काठमाडौं । मेलम्चीको पानीलाई सहज र समान रुपमा वितरण गर्नका लागि उपत्यका भित्र ९ वटा अन्डरग्राउण्ड पोखरी निर्माण गरिदैछ । मेलम्ची आयोजना सम्पन्न भएपछि काठमाडौं उपत्यकामा दैनिक रुपमा ६ करोड

आठ महिनामा ३९ अर्ब ३६ करोडको इन्धन आयात

पर्सा। चालु आवको आठ महिनामा वीरगन्ज नाका भएर भारतबाट ३९ अर्ब ३६ करोड ७५ लाख १३ हजार रुपैयाँ बराबरको इन्धन नेपाल भित्रिएको छ । सिमावर्ती भारतीय सहर रक्सौल, बरौनी, हल्दिया,

गुणस्तरहिन ट्रान्सफरमर खरिद प्रकरणमा कार्यकारी निर्देशक दोषी, ३४ कर्मचारीलाई सफाई

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले खरिद गरेको ट्रान्सफरमर गुणस्तरहिन भएको भन्ने आरोपमा तत्कालिन कार्यकारी निर्देशक रामेश्वर यादव दोषी पाइएका छन् । विशेष अदालतले मंगलबार राती आफ्नो फैसला सुनाउँदै गुणस्तरहित ट्रान्सफरमर

काभ्रेका किसानलाई मोबाइलसहितको सिमकार्ड बाँडियो

बनेपा। काभ्रेपलाञ्चोकमा किसानलाई किसान सिम कार्डसहित विभिन्न उपकरण आज वितरण गरिएको छ । धुलिखेलमा आयोजना भएको वितरण कार्यक्रममा जलवायु समुत्थान आयोजनामार्फत करिव २५ हजार रुपैयाँ बराबरको वर्षा मापन यन्त्र, थर्र्मामिटर

अनुदानसँगै चैतेधान खेतीतर्फ आकर्षित, ७५ हेक्टरमा धानखेती गरिने

रुपन्देही । सरकारले सुरु गरेको ‘बृहत्तर धान उत्पादन कार्यक्रम’अन्तर्गत रुपन्देहीमा किसान चैते धानखेतीतर्फ आकर्षित भएका छन् । सरकारले रुपन्देहीसहित १३ वटा जिल्लामा उक्त कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमअन्तर्गत