तिङ्लावासीको आन्दोलनले सगरमाथा जाने पर्यटक समस्यामा, उपभोग्य वस्तुको

सोलुखुम्बु । तिङ्ला स्वायत्त गाउँपालिका घोषणा गरिनुपर्ने वा  दूधकुण्ड नगरपालिकामा समाहित गर्नुपर्ने माग गर्दै विरोधमा उत्रिएका  तिङ्लावासीले सदरमुकाम जोड्ने सडकअन्तर्गत तिङ्लाखण्ड बन्द गर्दा स्थानीयवासी तथा पर्यटक मारमा परेका छन् ।

मुस्ताङ जाने बाटोमा प्रशासनद्धारा सिण्डिकेट, २६ सिट भन्दा माथिका गाडी लान नपाइने

म्याग्दी । बेनी–जोमसोम सडकखण्डमा २६ सिट भन्दा बढी क्षमता भएका सवारी साधनको सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले दुर्घटना जोखिम न्यूनिकरणका लागि म्याग्दीको उत्तरी क्षेत्रहुँदै मुस्ताङ जोड्ने

पर्यटकीय क्षेत्र सहलकोट ओझेलमा, ५० वटा गुफाको प्रवद्र्धन हुन सकेन्

पाल्पा । प्राकृतिक रुपमा निकै सुन्दर हरियाली डाँडाकाँडाले घेरिएको पर्यटकीय सहलकोट क्षेत्रमा भौतिक पूर्वाधारको विकास नहुँदा पर्यटकको आकर्षण बढ्न सकिरहेको छैन । सदरमुकाम तानसेनदेखि करिब ७२ किलोमिटर पूर्वमा अवस्थित सहलकोट

दोस्रो अन्तराष्ट्रिय विमानस्थलका लागि जग्गा अधिग्रहणको मुआब्जा निर्धारण

काठमाडौं । दोस्रे अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि अधिग्रहण गरिने जग्गाको मुआज्जा निर्धारण गरिएको छ । जग्गाको मुआब्जा प्रति कठ्ठा न्युनतम दुई लाख ४१ हजार ५ सय देखि अधिकतम चार लाख

इन्धन सम्झौता नवीकरणः चाहेजति तेल भारतबाट पाइने

काठमाडौं । नेपाल र भारतबीच इन्धन आपूर्ति गर्नेसम्बन्धी सम्झौता पाँच वर्षका लागि नवीकरण भएको छ । आपूर्तिमन्त्री दीपक बोहरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा आज नयाँदिल्लीमा

मेलम्चीले काठमाडौंमा अब एक महिना मात्रै धुलो उडाउँने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका कारण लामो समयदेखि धुलाम्ये राजधानीका जनताले अब राहत पाउने भएका छन् । काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन इकाइले खानेपानीको प्रसारण लाईन विछ्याउन खनेको मुख्ख सडक

नेपाल र चीनबीचको मूख्य नाकामा सवारी आवागमन बन्द

रसुवा । नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द भएको छ । सीमा प्रहरी चौकी, टिमुरेका अनुसार रसुवागढीबाट करिब १४ किमी पर चिनियाँ भू–भागको सडकमा माथिबाट सुख्खा पहिरो

वैदेशिक रोजगारीमा गएकाको परिवार बिरामी हुँदा सरकारी आर्थिक सहयोग

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई गम्भीर रोग लागेको अवस्थामा उनीहरुलाईसमेत सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । उनीहरुलाई क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अलमाइजरसहित पाँच

सरकारले नमुनाको लागि आफ्नै स्रोतबाट सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ बनाउने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफ्नै स्रोतबाट सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ निर्माणको योजना ल्याउने भएको छ । भौतिक पूर्वाधार विकासका लागि भौतिक पूर्वाधार तथा यातायात

व्यवसायीलाई करको दायरामा ल्याउन उद्योग वाणिज्य सङ्घ तथा वस्तुगत सङ्घसँग सहकार्य

पोखरा । कास्की आन्तरिक राजस्व कार्यालयले करमैत्री वातावरण निर्माण गरेर व्यवसायीलाई करको दायरामा ल्याउने भएको छ  । करप्रति व्यवसायी उत्सुक नदेखिएका कारण व्यवसायीको विश्वास जित्दै उनीहरूलाई करको दायरामा ल्याउने लक्ष्यका