चीनका प्रधानमन्त्री ११ बर्षपछि अष्ट्रेलियामा, दुई देशबीच लगानीका

सिड्नी। चिनियाँ प्रधानमन्त्री लि खछ्याङको अष्ट्रेलिया भ्रमणले चीन र अष्ट्रेलियाबीचको सम्बन्धलाई थप सुदृढ बनाएको र यसले नयाँ उचाई थपेको विश्लेषण गरिएको छ । चिनियाँ प्रधानमन्त्री लि खछ्याङले आजैमात्र अष्ट्रेलियाको पाँच

सिंहदरबार फोहरमुक्तस्थल हुने, बिल गेट्स फाउन्डेसनको सहयोगमा ‘ओम्नी प्रोसेसर’

काठमाडौँ । सरकारले आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा सिंहदरबारको फोहर बाहिर नपठाइने कार्यक्रम ल्याउने भएको छ । देशको प्रमुख प्रशासनिक स्थल सिंहदरबारबाट निस्कने ढललगायत फोहर सिधै वाग्मतीमा गई

कास्की र सुनसरीका कुखुरामा बर्डफ्लु भेटियो, चितवनमा भने उच्च सतर्कता

चितवन। कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कता अपनाइएको छ । यसका कारण अहिलेसम्म जिल्लामा बर्डफ्लु भित्रिन नपाएको सरकारी अधिकारीले

गुराँसको राजधानीमा गुराँस हेर्न मात्रै पाइने तर टिप्न नपाइने

तेह्रथुम । गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा गुराँसका फूल टिप्न प्रतिबन्ध लगाइएको छ । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल टिएमजे क्षेत्रमा फुलेका गुराँसको सौन्दर्य हेर्न

वडा कार्यालय भवन पुनःनिर्माणले सेवा प्रवाहमा थप सहजता

गोरखा । ६६ लाख रुपैयाँको लगानीमा सिरानचोक गाउँपालिका–७ श्रीनाथकोट वडा कार्यालय भवन पुनःनिर्माण गरिएको छ । श्रीनाथकोट गाविस भवन पुनःनिर्माण गरिएको भए पनि श्रीनाथकोट गाविस सिरानचोक गाउँपालिकामा समायोजन भएपछि वडा

स्वर्गद्वारी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न होटल व्यवसायीको माग

प्यूठान। स्वर्गद्वारी तपोभूमि क्षेत्रको सांस्कृतिक सम्पदाको जगेर्ना र भौतिक संरचनाको विकास गर्न होटल व्यवसायी सङ्घ प्युठानले सातबुँदे घोषणापत्र जारी गरेको छ । नेपाल पर्यटन बोर्डको सहयोग र होटल व्यवसायी महासङ्घको

छुट्न थाले कलकत्ताबाट नेपाली कन्टेनर,अवस्था सहज हुन केही दिन लाग्ने

काठमाडौं । नक्कली नोटको आंशकामा कडा गरिएको चेकजाँजको कारण अलपत्र परेका नेपाली कन्टेनर त्यहाँबाट छुट्न थालेका छन् । भारतीय सुरक्षाकर्मीलाई कलकत्ता सहित चार स्थानमा नक्कली नोट आएको आंशकामा गरिएको कडा

तीन महिनामा १४ सय बढीले स्वास्थ्य बीमा गराए

बैतडी। सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बीमा कार्यक्रम ल्याएको तीन महिनाको अवधिमा बैतडीमा १ हजार चार सयभन्दा बढीले स्वास्थ्य बीमा गराएका छन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास

यसरी स्वच्छ र सुन्दर बनाइँदैछ बाग्मती नदी

काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यता तथा धार्मिक महत्व बोकेको बाग्मती नदी स्वच्छ र सुन्दर हुने भएको छ । उपत्यका बाग्मती नदी र यसका सहायक नदीहरुमा सहरका ढल सोझै मिसाइंदा नदी

सहर सम्पन्न बन्दै गर्दा गाउँ किन झन् गरिब बन्दै छ ?

गत हप्ता दुई वर्ष अघि केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको लघु क्षेत्र गरिबी अनुमान प्रतिवेदन पढे । उक्त प्रतिवेदन अनुसार कास्की देशकै सबैभन्दा कम गरिबी भएको जिल्ला हो, जहाँ जम्मा