नक्कली नोटको मुद्दाले कलकत्तामा ३ हजार नेपाली कन्टेनर

काठमाडौं । भारतले नक्कली नोटको मुद्दा उठाएर तेस्रो मुलुकबाट नेपाल आउने कन्टेनरलाई रोकेर राखेको छ । पछिल्लो एकसातादेखि कलकत्ताबाट नेपाल आउनुपर्ने कन्टेनर आउन सकेको छैन । उद्योग वाणिज्य महासंघका उद्योग

लाप्राकमा नमुना बस्ती निर्माण गर्न एनआरएनएलाई स्वीकृति

काठमाडौं । भूकम्प पुनः निर्माण प्राधिकरणले गोरखाको लाप्राकमा नमुना बस्ती निर्माण गर्न गैर आवासीय नेपाली संघ(एनआरएनए)लाई स्वीकृति दिएको छ । प्राधिकरण अन्तर्गतको भूकम्प प्रतिरोधी निजी आवास मापदण्ड निर्धारण समितिको बैठकले

पुनः निर्माण प्राधिकरणको वेभसाइटमा घर निर्माणको गलत तथ्यांक

काठमाडौँ, ११ चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वेभसाइटमा भूकम्पपछि पुनःनिर्माण भएका घरको गलत तथ्यांक रखिएको छ । प्राधिकरणको वेभसाइट डब्ल्युडब्ल्युडब्ल्यु डट एनआरए डट जिओभी डट एनपी (www.nra.gov.np) मा भूकम्पपछि पुनःनिर्माण भएका

भारतमा उत्पादन बढ्दा सस्तियो तरकारी

काठमाडौं । गतवर्ष प्रतिकिलो ४५ रुपैयाँ पर्ने आलु यो वर्ष २५ देखि ३० रुपैयाँसम्ममा पाइन्छ । आलु नेपालीको भान्छामा सबैभन्दा बढी प्रयोग हुने तरकारीमा पर्छ । यस्तै भान्छामा बढी हुनेमा

दिगो विकासका लक्ष्यको प्रभावकारी कार्यान्वयनका लागि उच्चस्तरीय समिति गठन

काठमाडौं । सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरु हासिल गर्ने गरी त्यसको कार्यान्वयनलाई प्रभावकारी र व्यवस्थित बनाउन नेपाल सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा उच्चस्तरीय केन्द्रीय निर्देशक समिति गठन गरेको

तीन अर्ब ९१ करोडको कृषिजन्य बस्तु आयात, सबैभन्दा बढी आयात खाद्यान्नको

कञ्चनपुर। भारतबाट कञ्चनपुरमा तीन अर्ब ९१ करोड ५८ लाख २४ हजार रुपैयाँ बराबरको कृषिजन्य बस्तु आयात गरिएको छ । कृषि विकास कार्यालयका अनुसार आव २०७२/७३ देखि चालु आवको हालसम्ममा एक

तेह्रथुमको दुर्गमका बासिन्दा सडक सञ्जालमा जोडिँदै

तेह्रथुम। चार वर्षअघि मात्र तेह्रथुमको आठराई इवाका किसान अलैँची बेच्न पिठ्यूँमा बोरा बोकेर पाँचथरको सदरमुकाम फिदिमसम्म पैदलै पुग्थे । उतिबेला प्रति केजी १० रुपैयाँ त बोकानी भाडा मात्र तिर्नुपथ्र्यो ।

सगरमाथा आधार शिविर पुग्ने बाटो छैन्, पदयात्री लडेर अङ्गभङ्ग हुने खतरा

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो कस्तो होला ? ‘फराकिलो, चौडा,ढुङ्गा बिछ्याइएको,अझ समाएर हिँड्नका लागि ठाउँठाउँमा फलामको रेलिङ,अनि सङ्केत चिन्ह् ?’ अधिकांशले यस्तै सोच्ने गर्दछन् । तर सगरमाथा

बेँसीसहरमा नयाँ खानेपानी योजना, आगामी ३० वर्षलाई ढुक्क हुने दाबी

लमजुङ । सदरमुकाम बेँसीसहरमा पानीको अभाव हुन थालेपछि दीर्घकालीन सोचका साथ २८ रुपैयाँ करोडको लागतमा सहलगानी खानेपानी योजना सञ्चालन गरिने भएको छ । बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पहलमा

बारपाकमा राष्ट्रपतिले शिल्यानास गरेको घर नै पुनर्निर्माण मापदण्ड बिपरित !

काठमाडौं । एघार महिनाअघि अर्थात् ०७३ बैशाख ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गोर्खाको बारपाकमा भूकम्पले भत्किएको एक सर्वसाधारणको घर पुनर्निर्माणको शिल्यान्यास गरेकी थिइन् । ‘अब पुनर्निर्माणको काम तीब्र गतिमा अघि