स्वास्थ्य बीमा ग्रामीण क्षेत्रका नागरिकसम्म पुग्न सकेन

बैतडी। सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बीमा कार्यक्रम ल्याएको भए पनि बैतडीका ग्रामीण क्षेत्रका नागरिक स्वास्थ्य बीमाबारे अनभिज्ञ रहेका छन् । स्वास्थ्य बीमाबारे आफूलाई केही पनि थाहा

मन्त्रालयको बजेट काटेर स्थानीय तहमा यसरी सोझै पठाइन्छ : अर्थसचिबको बिचार

अहिले स्थानीय निकायमा विभिन्न प्रकारका विकास निर्माणका कामहरु भइरहेका छन् । स्थानीय निकाय अन्तर्गत सञ्चालन भएका आयोजनाहरु अब स्थानीय तहमा जाने भए । स्थानीय तहलाई संविधानले स्प्रष्टरुपमा कार्यक्षेत्र तोकेर अधिकार

क्यान छिर्यो अख्तियारः बोनस दिने निर्णयका सबै फाइल जफत

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण कर्मचारीको बोनस विरतण सम्बन्धी निर्णयको सम्पूर्ण फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जफत गरेको छ । प्राधिकरणले गरेको बोनस वितरण सम्बन्धी निर्णय नेपालको बोनस नियमावली- २०३९

८ करोडको लागतमा नवलपरासीमा नहर निर्माण

नवलपरासी। नवलपरासीको देवचुली नगरपालिकामा निर्माण गरिएको टोक्रे नहरको निर्माण कार्य पूरा भएको छ । विश्व बैंकको करिब ८ करोड ६६ लाख रुपैयाँमा तथा जनसहभागीतामा जिल्लामा ठूलो लगानीको नहर निर्माण कार्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढेन

पोखरा । निर्माणाधीन अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्न सकेको छैन । निकै तामझामका साथ गएको वैशाखकोे १ गते तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली,

अनुदानमा उन्नत जातका मकैको बीउ वितरण

पोखरा । जिल्ला कृषि विकास कार्यालय, कास्कीले ७५ प्रतिशत अनुदानमा कास्कीका कृषकलाई यस वर्ष उन्नत जातका मकैको बीउ वितरण गरेको छ । मध्य पहाडी बृहत्तर मकै उत्पादन कार्यक्रमअन्तर्गत ११ टन

पुनर्निर्माण कोष एक महिनाभित्र कार्यान्वयनमा ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौं । व्यवस्थापिका संसद अन्र्तगतको बिकास समितिले एक महिनाभित्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण कोषलाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको प्रगतिवारे छलफल गर्न बुधवार बोलाइएको बैठकमा

भूकम्प प्रभावित जिल्लामा नयाँ ढाँचाबाट पुनर्निर्माण योजना

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित १७ जिल्लामा नयाँ ढाँचाबाट घर निर्माणको योजना ल्याउने भएको छ । भूकम्प अति प्रभावित १४ जिल्लामा अनुदान दिई पीडितले नै घर बनाउने ढाँचाबाट

वर्षाले करोडौँको काँचो इँटामा क्षति, अत्यधिक बिक्री हुने याममा व्यवसायी मारमा

लहान । हावाहुरीसँगै अचानक भएको वर्षाका कारण सिरहाको विभिन्न इँटा उद्योगमा तयारी अवस्थामा राखिएको करोडौँ मूल्य बराबरको काँचो इँटामा क्षति पुगेको छ । करिब ५० वटाभन्दा बढी इँटा उद्योगमा पोल्न

नुवाकोटमा एक अर्बको आलु उत्पादन, चार हजार ३०० हेक्टरमा खेती

त्रिशूली । नुवाकोटमा यस वर्ष एक अर्ब १० रुपैयाँ करोडको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे याममा गरी ७२ हजार ७०० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि