चैत १५ देखि दैनिक ६ घण्टा नारायणघाट-मुग्लिन सडक

काठमाडौं । नारायणघाट-मुग्लिन सडक खण्डमा अर्को सातादेखि दैनिक ६ घण्टा सवारी आवत-जावतमा रोक लगाइने भएको छ । विश्व बैंकको ऋण सहयोगमा सन्चालित नारायणघाट-मुग्लिङ्ग सडक खण्ड सुधारका लागि चैत १५ देखि

अलैंची र अदुवामा भारतको नाकाबन्दी

काठमाडौं । तेह्रथुमको ओयाक्जुङका रामप्रसाद सुवेदीले यो वर्ष उत्पादन भएको ६ मन अलैंची बिक्री नगरी राखेका छन् । यस्तै ओयाक्जुङकै अर्का किसान चित्रब लिम्बु पनि मुल्य नआएको कारण ६ मन

त्रिशुली-गल्छी हाइड्रोले बनाउँदैछ नेपालकै लामो सुरुङ (हेर्नुहोस् इन्जिनियरिङ डिजाइन)

काठमाडौं । ७५ मेगावाट विद्युत उत्पादन क्षमताको त्रिशुली-गल्छी जलविद्युत आयोजनाले ८ किलोमिटर लामो सुरुङ निर्माण गर्ने भएको छ । आयोजनाले निर्माण गर्न लागेको यो सुरुङ नेपालकै सबैभन्दा लामो सुरुङ हुने

बाहिरी चक्रपथले सुकुम्बासी बनाए सरकारले घडेरी दिने

काठमाडौं । बाहिरी चक्रपथ निर्माणको लागि जग्गा अधिकरण गर्दा सुकुम्बासी हुनेलाई सरकारले घडेरी दिने भएको छ । चक्रपथ निर्माणका लागि आवश्यक जग्गा अधिकरण गर्दा २ अना २ पैसा भन्दा कम

साना उद्योग सुदृढ नभएसम्म देश आर्थिक रूपमा सम्पन्न हुँदैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले ग्रामीण क्षेत्रमा रहेका घरेलु तथा साना उद्योगहरू सुदृढ नभएसम्म मुलुक आर्थिक रूपमा समृद्घ हुन नसक्ने बताएका छन् । घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग कुरा

साझा यातायातलाई भक्तपुर प्रवेश गर्न नदिने व्यवसायीको चेतावनी

भक्तपुर । भक्तपुरका यातायात ब्यवसायीले आफ्नो सिण्डिकेट तोडिने डरले ग्रामिण क्षेत्रका सम्पूर्ण यातायात रुट ठप्प पार्ने चेतावनी दिएका छन् । सोमबार पत्रकार सम्मेलन मार्फत ब्यवसायीहरुले आफ्नो सिण्डिकेट तोडिएमा भक्तपुरका ग्रामिण

उत्पादन गरेको अदुवा बिक्री भएन, कृषक पुर्पुरोमा हात लाउन बाध्य

पर्वत । मकै र कोदो छाडेर अदुवाखेती लगाएका उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा निराश भएका छन् । यहाँका कृषकलाई अदुवा बिक्री गर्न बजार अभाव भएको छ ।

उपत्यकाको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण, करिब ११ लाख सवारी साधन सडकमा

काठमाडौं। काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको छ । उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसङ्ख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य

मनकामना मन्दिर पुनःनिर्माण सक्न अझै एक वर्ष, १४ करोड रुपैयाँ आवश्यक पर्ने

गोरखा । पुरानो मन्दिर भत्काएर जगैदेखि पुनःनिर्माण थालिएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनःनिर्माण गर्न अझै एक वर्ष लाग्ने भएको छ । मन्दिर पुनःनिर्माणको काम पहिलो तलासम्म पुगेको भए पनि

चितवनमा घरबहाल कर न्यून संकलन

चितवन । घरबहाल अनुसारको कर घरधनीले नतिर्दा घरबहाल कर न्यून संकलन भएको छ । घरधनी र बहालवालाबीचमा न्यून रकमको देखावटी सम्झौता गरी कर छल्दै आएको पाइएको छ । बैंक, वित्तीय